८ लाख ४० हजार नगदसहित १२ जुवाडे पक्राउ

1
1
August 08, 12:50

ललितपुर : ललितपुर महानगरपालिकाको वडा नम्बर २३ मा रहेको डाउनटाउन अपार्टमेन्टबाट एक महिलासहित १२ जुवाडे पक्राउ परेका छन् । महानगरीय प्रहरी बृत्त सातदोबाटोले बुधबार राति साढे आठ बजे उनीहरुलाइ पक्राउ गरेको हो ।

बृत्तका प्रमुख गौतम मिश्रकाअनुसार कौडा खेल्दै गरेको अवस्थामा उनीहरुको साथमा ८ लाख ४० हजार रुपैयाँ पनि भेटिएको छ। पछिल्लो समय ललितपुरका विभिन्न ठाउँबाट जुवाडेहरु पक्राउ पर्दै आएका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा