विश्वको सबैभन्दा ठूलो बथानमा बाह्रसिंगा पाइने शुक्लाफाँटा
August 21, 8:23
कञ्चनपुरको भिमदत्त नगरपालिकामा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विश्वको सबैभन्दा ठूलो बथानमा बाह्रसिंगा पाइने स्थानको रुपमा समेत चिनिने गरेको छ । यो निकुञ्ज अन्य दुर्लभ वन्यजन्तु, पक्षी तथा वनस्पतिको लागि प्रसिद्ध छ ।
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वकै सबैभन्दा ठुलो घासेमैदानमा देखिने विश्वकै सबैभन्दा ठुलो बाहसिंगाको झुण्डले यहाँ आउने पर्यटकको मनै लोभ्याउने गरेको छ ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
May 18, 10:31
August 31, 3:57
May 23, 4:28
September 02, 8:50
सम्बन्धित वर्गका समाचारहरू
April 20, 3:59
धनगढी ७ बैशाख / मानव बन्यजन्तु सह अस्तित्व ःहाम्रो दायित्व भन्ने मुल नाराका साथ सुरु भएको… विस्तृतमा
April 15, 4:13
कञ्चनपुर, २ वैसाख । पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड… विस्तृतमा