धनगढी उपमहानगरपालिकाद्वारा अट्बारी पर्वको शुभकामना व्यक्त

Dhangadhi ok
Dhangadhi ok
September 01, 1:20

धनगढी, भदौ १५ - धनगढी उपमहानगरपालिकाले थारुहरूको महत्त्वपूर्ण पर्व अट्वारीको अवसरमा सबैलाई शुभकामना सन्देश दिएको छ । 
शुभकामना सन्देशमा भनिएको छ, थारु समुदायको महत्त्वपूर्ण पर्व अट्बारीमो अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण थारु समुदायका दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ । 
बहुभाषा, बहु संस्कृति र बहुधर्म भएको हाम्रो देशमा यस्ता चाड पर्वहरूले सामाजिक एकता, धार्मिक सहिष्णुता, भाइ बहिनीहरूको आपसी सम्बन्धलाई थप कसिलो बनाउने गरेको छ । धनगढी उप–महानगरपालिकाले हरेक जाति, वर्ग, क्षेत्र, धर्म र समुदायका चाडपर्वलाई समान प्राथमिकता दिँदै आएको अवगत गराउन चाहन्छौँ । 
साथै कुनै पनि पर्व अनावश्यक खर्चिलो, भड्किलो ढङ्गले नमनाउन सबै नगरवासीमा अनुरोध गर्दछौँ । पर्वलाई सभ्य, भव्य बनाउन समेत आग्रह गर्दछौँ ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा