धनगढीमा झण्डै ३० लाख सहित फेरी एकजना पक्राउ

d
d
September 06, 3:53

धनगढी, २० भदौ– भारतबाट नेपाल तर्फ ल्याउदै गरेको २९ लाख ८० हजार अबैध रकम सहित प्रहरीले आज दिउँसो एक जना भारतीय नागरीकलाइ धनगढी भन्सार नाकाबाट पक्राउ गरेको छ । यूपी ३१ एके ७३४८ नम्वरको कारबाट २५ लाख नेपाली र ३ लाख भारतीय रुपैंया सहित भारत पलिया खिरि घर भई धनगढी उपमहानगरपालीका वडा नम्बर– १ बस्ने अतुल बर्मालाइ प्रहरीले पक्राउ गरेको हो । विषेश सुचना पाएपछि नाकामा गाडी कुरेर बसेको प्रहरीले त्रिनगर भन्सार नाकामा इन्ट्रि गरीसकेपछि गाडी नियन्त्रणमा लिएको हो । चालकको खुट्टा राख्ने स्थानको तल तिन लाख भारतिय र सोही गाडीको आगाडीको भागमा बाया ढोकामा रहेका नटबोल्ट खोली भित्र पच्चिस लाख नेपाली रकम भेटिएको प्रहरीले जनाएको छ । उनि धनगढीमा रहेको शुमम सुनचाँदी पसलका सञ्चालक रहेको प्रहरीले जनाएको छ ।  उनले भारतबाट नेपाल सुन आयात गर्ने गरेको स्रोतले जनाएको छ । 

3

 

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज राति ११…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा