मुख्यमन्त्री भट्टले लगाए ८३ बर्षिय आमाबाट टिका

Trilochan Dashain
Trilochan Dashain
October 09, 7:08

डोटी, असोज २२ - सुदुर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज शुभ साइतमा आमा शारदा भट्टको हात बाट टिका र जमरा ग्रहण गर्नु भयको छ । आफ्नो जन्नभूमी डोटीको के आइ सिं गाऊपालिका स्थित फलेडीमा ८३ बर्षिय आमा बाट टिका ग्रहण गर्नु भयको हो । मुख्यमन्त्री भट्टले आफ्ना आफन्त परिवारजन तथा सचिवालयका कर्मचारीहरुलाई टिका जमरा लगाउनु भयको थियो । उहाँले हिन्दु नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा समस्थ प्रदेश वासिमा शुभकामना समेत दिनु भयको छ । यसैबिच, सुदुर पश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले आजै सडकको अनुगमन गर्नु भयको छ । प्रदेश सरकार भौतिक पुर्वाधार मन्त्रालय मार्फत विनियोजित वजेट बाट निर्माणधिन फलेडी वगर धिर्कामाण्डौं सडकको अनुगमन गर्नु भयको हो । फलेडीको तिता पुंगेबाट करिव २२ करोडको लागतमा कालोपत्रे गर्ने गरि उक्त सडकमा काम भइरहेको छ । 
 

Trilochan Dashain

 

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा