सुबोधले नट आउट ६८ रनको पारी खेलेपछि एलपिएलको उपाधि लिटल फ्लावरलाई

Subodh Ayer
Subodh Ayer
November 12, 3:35

धनगढी, कार्तिक २६ - धनगढीको लिटल फ्लावर स्कुल धनगढीमा जारी निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको चौथो संस्करण्ँको विजेता बनेको छ। सङ्घीय प्रहरी कार्यालयको खेल मैदानमा मङ्गलवार सम्पन्न भएको फाइनलमा हिमालयन ह्वाइट हाउस काठ्माण्डौंलाई ९ विकेटले पराजित गर्दै लिटल फ्लावरले उपाधि उचालेको हो ।
उसका लागि सुबोध ऐरले एक्लै नट आउट ६८ रन प्रहार गरे । कप्तान विपिन रावलले टिमलाई ४८ रनको योगदान दिए । 
उपाधिसँगै लिटल फ्लावरले नगद २ लाखसहित ट्रफी र प्रमाणपत्र हात पारको छ । हिमालयन भने एक लाखमा चित्त बुझाउन बाध्य भएको छ । 

 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा