Aagan-cakes-web-banner-2

नाइट क्लबमा यसरी नाचे पूर्वराजा ज्ञानेन्द्र(भिडियोसहित): डान्स हेर्न पुगिन् नायिका रिमा विश्वकर्मा, केकी अधिकारी पनि

Gyanendra Shaha
November 18, 11:37

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित काठमाडौंको एक नाइट क्लबमा गएर नाचेका छन्।

ठमेलको क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) मा पत्नी कोमल शाह, बुहारी हिमानी छोरीहरूका साथ पुगेर रमाइलो गरेको फोटो तथा भिडियो सार्वजनिक भएका छन्।

Gyanendra 2

भिडियो तथा फोटोमा ज्ञानेन्द्र कोट खोलेर विदेशी तथा स्वदेशी ग्राहकसँगसँगै नाचेको देखिएको छ। पूर्व राजाको साथमा हिमानी शाह पनि त्यही डान्स पार्टीमा सहभागी भई ससुरालाई साथ दिएकी छन्।

GyanencraGyanendra

एलओडीले अपलोड गरेको एक भिडियोमा रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो बोलको गीत बजिरहेको सुनिन्छ।

शाहको डान्स हेर्न नायिका रिमा विश्वकर्मा, केकी अधिकारीलगायतका नायिका पनि क्लबमा देखिएका थिए। उनले नाचगान सकेर त्यहाँ उपस्थितसँग सेल्फी पनि खिचेका थिए।

हेराैँ भिडियो : 

https://youtu.be/QIMWBCSOwYw

सम्बन्धित वर्गका समाचारहरू

अपाङ्ग दिवसमा नेत्रहीन युवा सङ्घ कैलालीको र्‍याली (फोटो कथा)
३ डिसेम्बरलाई सन् १९९२ देखि संयुक्त राष्ट्र सङ्घले अपाङ्गता भएका व्यक्तिका लागि अन्तर्राष्ट्रिय… विस्तृतमा
कात्तिक २५ मा सुरु भएको राष्ट्रिय जनगणना आज सकिँदै
काठमाडौँ,९ मंसिर । कात्तिक २५ गते शुरु भएको राष्ट्रिय जनगणना आज सकिने भएको छ। केन्द्रीय तथ्यांक… विस्तृतमा
बुद्ध एयरको जहाज स्यालसँग ठोक्किए पछि...
काठमाडौंः बुद्ध एयरको जहाज स्यालसँग ठोक्किएको छ। नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा स्यालसँग… विस्तृतमा
कांग्रेस महाधिवेशन : प्युठानमा गोली चल्यो
काठमाडौँ - प्युठानमा गोली चलेको छ । प्युठानको स्वर्गद्वारी क्याम्पसमा कांग्रेस महाधिवेशन अन्तर्गत… विस्तृतमा