बैतडीमा मेला हेर्न गएका वडाध्यक्ष मृत भेटिए

Death
Death
November 20, 2:06

बैतडी, मंसिर ४ - 
बैतडीमा एक वडाध्यक्ष मृत भेटिएका छन्। जिल्लाको पंञ्चेश्वर गाउँपालिका वडा नं ४ का अध्यक्ष राजबहादुर चन्द ४ नम्बर वडाकै आमचौरा भन्ने स्थानमा बुधबार बिहान मृत भेटिएका हुन् ।
प्रहरी टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रवत्ता किसन चन्दले जानकारी दिए।
उनी मंगलबार कैलपाल मन्दिर धुराजातमा सहभागी भएका थिए । 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा