यी ९ नयाँ मन्त्रीको सूची शितल निवास पुग्यो, ११ बजे सपथ

Mantrimandal
Mantrimandal
November 21, 8:01

काठमाडौँ,

मंसिर ५ -

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनका लागि मन्त्रीहरुको सूची राष्ट्रपतिको कार्यालय शितल निवास पठाएका छन् । बुधबार दिउँसो बसेको नेकपा सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको जिम्मा दिए लगत्तै प्रधानमन्त्रीले नयाँ मन्त्रीहरुको नाम शितल निवास पठाएका हुन् ।

नयाँ मन्त्रीको सपथ बिहीबार बिहान ११ बजे देखि १ बजेको बीचमा गराउने तयारी भएको एक मन्त्रीले बताए ।
बालुवाटार स्रोतका अनुसार नयाँ मन्त्रीको सूचीमा घनश्याम भुषाल, बसन्त नेम्वाङ, हृदयश त्रिपाटी, पार्वत गुरुङ, लेखराज भट्ट, रामेश्वरराय यादव,मोति दुगड लगाएत छन् । मन्त्रिपरिषद् पुनर्गठनमा केही मन्त्रीको विभागीय जिम्मेवारी परिवर्तन हुने भएको छ ।

MantrimandalMantrimandal

 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा