Aagan-cakes-web-banner-2

प्रधानमन्त्री ओलीको एपेण्डिसाइटिसको सफल शल्यक्रिया

KP Oli
November 26, 12:59

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको एपेण्डिसाइटिसको सफल शल्यक्रिया भएको छ ।

पेट दुखेपछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा लगिएका प्रधानमन्त्रीको एपेण्डिसाइटिसको अप्रेशन गरिएको हो ।

त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंह भण्डारीको नेतृत्वमा रहेको टोलीले शल्यक्रिया गरेको हो ।

शल्यक्रिया पश्चात् 'जनरल वार्ड'मा सार्ने तयारी भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

सम्बन्धित वर्गका समाचारहरू

अपाङ्ग दिवसमा नेत्रहीन युवा सङ्घ कैलालीको र्‍याली (फोटो कथा)
३ डिसेम्बरलाई सन् १९९२ देखि संयुक्त राष्ट्र सङ्घले अपाङ्गता भएका व्यक्तिका लागि अन्तर्राष्ट्रिय… विस्तृतमा
कात्तिक २५ मा सुरु भएको राष्ट्रिय जनगणना आज सकिँदै
काठमाडौँ,९ मंसिर । कात्तिक २५ गते शुरु भएको राष्ट्रिय जनगणना आज सकिने भएको छ। केन्द्रीय तथ्यांक… विस्तृतमा
बुद्ध एयरको जहाज स्यालसँग ठोक्किए पछि...
काठमाडौंः बुद्ध एयरको जहाज स्यालसँग ठोक्किएको छ। नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा स्यालसँग… विस्तृतमा
कांग्रेस महाधिवेशन : प्युठानमा गोली चल्यो
काठमाडौँ - प्युठानमा गोली चलेको छ । प्युठानको स्वर्गद्वारी क्याम्पसमा कांग्रेस महाधिवेशन अन्तर्गत… विस्तृतमा