Aagan-cakes-web-banner-2

जब सन्दिप लामिछानेको अटोग्राफ लिन मैदानभित्रै छिरे यी बालक

Sandip Lamichhane
December 22, 2:01

काठमाडौं - नेपाली युवा खेलाडी सन्दिप लामिछाने अहिले मेलबर्न स्टार्सको टिमबाट खेल्न अस्ट्रेलिया पुगेका छन् । आज भएको उनको टिम मेलबर्न स्टार्स र होबार्ट हरिकेन्सबीचको खेल निकै रोमान्चक बन्यो । उक्त खेलमा सन्दिपको टिम मेलबर्न स्टार्सले होबार्ट हरिकेन्सलाई ५२ रनले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको मेलबर्नले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । १६४ रनको लक्ष्य पच्छ्याएको हरिकेन्स १६ ओभरमा १११ रनमै अलआउट भयो । 

उक्त खेलमा नेपालका युवा खेलाडी सन्दिप लामिछानेले १ विकेट लिएका छन् । उक्त खेलको समयमा एक बालक मैदानभित्रै छिरेका छन् । ती बालक सन्दिप लामिछानेको अटोग्राफ लिन मैदानमा छिरेका हुन् । सन्दिपले बालकलाई उनले लगाएको क्यापमा अटोग्राफ दिएका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

यु–१९ एक दिवसीय राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमले आज फाइनल खेल…
धनगढी – यु–१९ एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सुदूरपश्चिम प्रदेशले फाइनल खेल खेल्दै छ… विस्तृतमा
बागमतीलाई पराजित गर्दै सुदूरपश्चिम फाइनलमा
काठमाडौंः यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्दै… विस्तृतमा
यु–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको तेस्रो जित 
काठमाडौँ – काठमाडौँमा जारी यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम तेस्रो जित हात पारेको… विस्तृतमा
एलपीएलको सह-प्रायोजकमा  एभरफन चकलेट 
धनगढी,  -  धनगढीमा आगामी माघ दोस्रो साताबाट आयोजना हुने विद्यालय स्तरको यु–१९ क्रिकेट प्रतियोगिता… विस्तृतमा