भारतमा एक नेपाली महिलाको मृत्यु
January 16, 12:07
धनगढी, २ माघ / बैतडी पुर्ख्यौली घर भएकी एक महिलाको भारतमा मृत्यु भएको छ। भारतको उत्तराखण्डस्थित नानकमाता बस्दै आएकी अन्दाजी २९ वर्षीया आरती चन्दको चितुवाको आक्रमणबाट शनिबार मृत्यु भएको हो।
उनको परिवार विगत ५र६ वर्षयतादेखि भारत बस्दै आएको छ। हिजो दिउँसो घाँस काट्न जंगल गएकी चन्दको चितुवाको आक्रमणबाट मृत्यु भएको उनका आफन्त जय चन्दले बताएका हुन्। जयका अनुसार आरतीको पुख्यौली घर बैतडीको पञ्चेश्वर गाउँपालिका -५ गिरेगडा हालड हो।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
September 14, 3:08
January 14, 9:32
September 22, 7:27
January 29, 2:22
October 06, 3:00
सम्बन्धित वर्गका समाचारहरू
October 11, 1:40
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
September 12, 1:19
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा