चाउमिन खाँदा दुई बालकको मृत्यु घटनाको रहस्य के हो ?

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा चाउमिन खाँदा दुइर्ए बालकको मृत्यु भएको घटना हत्या हो की के हो भन्ने विषयमा अनुसन्धान भईरहेको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ आमघाटमा ठुलो आमाले पकाएर दिएको चाउमिन खाँदा दुई बालकको मृत्यु भएको थियो । चाउमिनमा कुनै विषालु पदार्थ मिसाएर दिईएको थियो की ? किन मिलाईएको हो ? यसै विषयमा घटनास्थलमै तयार पारिएको कार्यक्रम जनताको सवाल हेर्न सक्नुहुन्छ । 

5 years ago