शान्ति
August 28, 8:14
मेष
काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला। मेहनत गर्दा शत्रुहरूलाई तह लगाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै धेरै योजना सफल हुनेछन।
वृष
पढाइ लेखाइमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। रचनात्मक कार्यमा जुट्नाले प्रशस्तै फाइदा हुनेछ।
मिथुन
बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। महत्वाकांक्षी योजना सफल होलान। कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ।… विस्तृतमा
January 23, 11:41
मिन्डाना ओमा नागरिक नेतृत्वमा भएको शान्ति सम्झौता को८औँ वार्षिकोत्सव मनाउन जनवरी २४ माअन्तर्राष्ट्रिय अनलाइन शान्ति सम्मेलनआयोजना हुने छ। यो दिनलाई फिलिपिन्सको मागुइन्डाना ओप्रान्त र मोरोइस्लामिक लिबरेशन फ्रन्ट ( एमआइएलएफ ) द्वारा एचडब्लूपीएल शान्ति दिवसको रूपमा तोकिएको छ ।
“स्वर्ग र पृथ्वीमा शान्तिको नियम” भन्ने विषयका साथ आयोजना हुने कार्यक्रममा २हजार भन्दा बढी सामाजिक प्रतिनिधिहरू… विस्तृतमा
January 17, 10:55
धनगढी,३ माघ / श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना चल्दछ । यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ… विस्तृतमा
January 10, 3:47
धनगढी,२६ पुष / कैलालीको गोदावरी धाममा माग महिनामा लाग्ने भनिएको अर्ध कुम्भ मेला स्थगित भएको छ । कोरोना माहामारीको तेस्रो लहर फैलिरहेको भन्दै धाम बिकास समितीले स्थगित गरेको हो ।
समितीले आज एक प्रेस बिग्यप्ती जारी गर्दै सरकारको निर्णय बमोजिम कुम्भ मेलामा भिड हुन सक्ने भन्दै स्थगित गरेको हो । साथै उक्त अबधीमा गंगा पूजन ,कलश पूजन पंचाङ पुराण परायण ,लक्ष्य हवन लगाएतका धार्मिक कार्यहरु भने सरकारले… विस्तृतमा
January 05, 3:25
दैलेख : दैलेखको ऐतिहासिक कोतगढीमा राखिएको सुन्दरी तोप ५० वर्षपछि पुनः दैलेख ल्याइएको छ। २०२८ सालमा दैलेखमा भोकमरी परेपछि यहाँ रहेको ज्वाला दल गुल्म सरेर सुर्खेत जाने क्रममा लगिएको सुन्दरी तोप पुनः दैलेख ल्याइएको हो।
तोप स्थानीय सरकारको पहलमा दैलेख ल्याइएको नारायण नगरपालिका–१ का वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठले बताए। सुन्दरी तोप वि.सं. १८४६ मा बहादुर शाहको पालामा बनेको जनश्रुति छ।
संघीयतापछि… विस्तृतमा
November 15, 6:22
एकेन्द्र चन्दडोटी ३० कार्तिक/डोटीको बडीकेदारमा लाग्ने मंसिर २ गतेसम्म लाग्ने ठुलाकेदारका जाने तिर्थालुहरुलाई बिप्लवको बन्दले प्रभावित नहुने भएको छ । मेला भर्न जाने तिर्थालुका लागि मध्यनजर गर्दै बन्द आह्वानकर्ता विप्लव समुहले छुट दिने जानकारी दिएको छ ।
पेट्रोलियम पदार्थ र खाद्यान्नमा भएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्दसहितको आन्दोलनका कार्यक्रम घोषणा… विस्तृतमा
August 17, 8:54
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) काम गर्दा ख्याल गर्नुहोला सुरु गरेका कामहरू बिग्रने तथा आर्थिक भार पर्नेछ । व्यापारमा लगानी गरे पनि आम्दानी नहुने हुनाले दैनिक गुजार ऋण लिएर चलाउनु पर्ने बाध्यता आउनेछ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा अरूलाई किनारा लगाउँदै आफन्त तथा गुरुहरूको नाक राख्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुले सँगै बसेर भलाकुसारी गर्न पाउने समय रहेको छ ।
मिथुन (का,की,कू,घ,… विस्तृतमा
August 16, 8:15
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) घरपरिवारमा आफन्तबीच मनमुटाब बढ्ने तथा माया प्रेममा गलत बुझाइले समस्या निम्त्याउन सक्छ, सचेत रहनुहोला । बाटो हिँड्दा वा सवारी चलाउँदा ख्याल गर्नुहोला समय मध्यम रहेको छ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा संवृद्ध बनाउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने लामो दुरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ… विस्तृतमा
August 15, 8:06
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।
मिथुनमिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ ।
सिंहसिंह (मा, मि, मु, मे, मो, टा, टि, टु,… विस्तृतमा
July 14, 8:12
On 24 January 2014, Heavenly Culture, World Peace, Restoration of Light (HWPL) offered local representatives including political and religious leaders to sign a peace agreement for the 40-year conflict in Mindanao. Currently, the civilian group-led peace agreement is at the implementation and has contributed to creating an atmosphere of peace for a peace agreement between the government of the… विस्तृतमा