मिन्डाना ओनागरिक नेतृत्वको शान्ति सम्झौताको सम्झनामा अन्तर्राष्ट्रिय शान्ति सम्मेलन हुने

news
news
January 23, 11:41

 मिन्डाना ओमा नागरिक नेतृत्वमा भएको शान्ति सम्झौता को८औँ वार्षिकोत्सव मनाउन जनवरी २४ माअन्तर्राष्ट्रिय अनलाइन शान्ति सम्मेलनआयोजना हुने छ। यो दिनलाई फिलिपिन्सको  मागुइन्डाना ओप्रान्त र मोरोइस्लामिक लिबरेशन फ्रन्ट  ( एमआइएलएफ ) द्वारा एचडब्लूपीएल शान्ति दिवसको रूपमा तोकिएको  छ । 

news

“स्वर्ग र पृथ्वीमा शान्तिको नियम” भन्ने विषयका साथ आयोजना हुने कार्यक्रममा २हजार भन्दा बढी सामाजिक प्रतिनिधिहरू भेलाहुने मानिएकोछ। साथै यो कार्यक्रमले डिक्लेरेसन अफपिसएण्ड सेस्सेसन अफवार  (डिपीसिडब्लू )माआधारित रहेर शान्तिको लागि अन्तर्राष्ट्रिय कानून स्थापना गर्न र धर्महरू बीच अन्तरविश्वास सद्भावलाई प्रोत्साहित गर्न जनताको समर्थन जुटाउनेठाउँको रूपमा काम गर्ने छ ।

संचालक संस्था,  हेवेनलीकल्चर, वर्डपिस, रिस्टोरेसन अफलाईट (एचडब्लूपीएल), संयुक्तराष्ट्र आर्थिक एवं सामाजिक परिषद् ९इकोसक० रयुएनडिपार्टमेन्टअफग्लोबलकम्युनिकेसन्स (डिजीसी) सँगसम्बन्धितगैर(सरकारीसंस्थाहो।विश्व शान्ति र युद्ध समाप्तिको लागी योसंगठनले २०१३ देखि विभिन्न शान्ति गतिविधिहरु गर्दैआएको छ ।

एचडब्ल्यूपीएलका अध्यक्ष लीमान (हीलेसन् २०१४ जनवरी २४ मामा गुइन्डानाओका तत्कालीन गभर्नर इस्माइलजी । मंगुदा दातु र डाभाओ आर्कडियोसेसका आर्क बिशप(इमेरिटसफर्नान्डो क्यापालाद्वारा इस्लाम रक्याथोलिक समुदाय बीच भएको शान्ति सम्झौता सँगै मिन्डाना ओमा शान्ति स्थापनाका प्रयासहरूमा योगदान दिन फिलिपिन्सको भ्रमणगर्नु भयो।सम्झौता मार्फत, हरेक वर्ष मगुइन्दना ओप्रान्तले २०१५ जनवरी २४ लाईएचडब्लू पीएल शान्ति दिवसकोरूपमा स्थापना गरेर फिलिपिन्समा पहिलो शान्ति स्मारक निर्माणभयो ।

news

शान्ति सम्झौता र मिन्डाना ओक्षेत्रका नागरिकहरूमा झ शान्तिको चेतना जगाउनको लागि भव्य शान्ति उत्सवहरु र अन्तर विश्वास सम्मेलनहरू जस्ता वार्षिक स्मरणात्मक कार्यक्रमहरू जारी राखिएको थियो । जनवरी २४, २०१६ मानागरिक नेतृत्वको शान्ति सम्झौताको दोस्रो वार्षिकोत्सवमा, एचडब्लूपीएल शान्ति स्मारकको अनावरण समारोह सुल्तान कुदारात, मिन्डाना ओमाएमआ इएलएफको छाउनी दारापानन भित्र आयोजित गरिएको थियो । जब कि जनवरी २४ लाई मुस्लिम मिन्डाना ओबाङ्सा मोरो स्वायत्त क्षेत्रका मुख्यमन्त्री  बिएआरएमएम   का  अहोदइ ब्राहिमद्वारा पनि शान्ति दिवसको रूपमा  घोषणा गरिएको थियो। 

news


कार्यक्रमका प्रमुख वक्ताहरु फिलिपिन्स नेसनल प्रेयरब्रेक फास्ट     पीएनपीबि   का अध्यक्ष जस्टिस राउल भिक्टोरिनो    आरइती 
   ।  श्री राधामा धव मन्दिरका मन्दिरअध्यक्ष प्रभुमहेन्द्र दासर उच्च शिक्षा आयुक्तका    सिएचइदी    आयुक्तडा   रोनाल्डअदामाट हुने छन् ।साथै कानून, शिक्षा, युवा, महिला, सञ्चार माध्यम लगायत विभिन्नक्षेत्रका प्रतिनिधिले शान्ति प्रतिबद्धताका सन्देश दिने छन्।

news


सबै जना लाई जनवरी २४,२०२२ सोमबार साँझ ७ :  ००  देखि ८ : ३०सम्म  फिलिपिन्स समय  ४ :४५ देखि ६ :  १५ सम्म   नेपाली समय https://www.facebook.com/hwplph/   मा फेसबुक मार्फत लाइभस्ट्रिम हेर्न आमन्त्रित गरिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

आजको राशिफल !
मेष  काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला। मेहनत गर्दा शत्रुहरूलाई तह लगाउन सकिनेछ।… विस्तृतमा
आज देखि स्वस्थानी ब्रत सुरू,कसरी बस्ने ब्रत
धनगढी,३ माघ / श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो । यो पर्व पुष शुक्ल… विस्तृतमा
गोदावरी धाममा अर्ध कुम्भ मेला स्थगित
धनगढी,२६ पुष /  कैलालीको गोदावरी धाममा माग महिनामा लाग्ने भनिएको अर्ध कुम्भ मेला स्थगित भएको छ ।… विस्तृतमा
ऐतिहासिक सुन्दरी तोप ५० वर्षपछि पुनःस्थापना
दैलेख : दैलेखको ऐतिहासिक कोतगढीमा राखिएको सुन्दरी तोप ५० वर्षपछि पुनः दैलेख ल्याइएको छ। २०२८ सालमा… विस्तृतमा