प्रवास
September 22, 2:39
महेन्द्र बम,धनगढी - २० वर्षदेखि भारत जान थालेका अछामको ढकारी गाउँपालिकाका भैरे कामी १८ वर्षका छोरा अर्जुनलाई पनि साथमै लिएर गत साता भारत पसे । गत जेठमा कोरोनाले भारतको महाराष्ट्रमा ७ वर्षदेखि गर्दै आएको होटेलको रोजगारी गुमेपछि नेपाल आएका उनी अहिले फेरी भारत गएका हुन् । ‘अर्काको देशमा काम गर्छौँ’, उनले मलिन स्वरमा भने, ‘रोजगारी कति बेला गुम्छ भन्ने थाहा हुँदैन । गत जेठमा घर आउने स्थिति थिएन । तर… विस्तृतमा
September 07, 9:20
दैलेख – हिन्दु नारीहरूको महान् चाड हरितालिका तिजको अवसर पारेर दैलेखमा आर्थिक अवस्था कमजोर भएका परिवारलाई राहत वितरण गरिएको छ । नारायण नगरपालिका २ जाहारकोट निवासी हाल अमेरिकाको भर्जिनियामा बस्दै आएकी समाजसेवी जयन्ती थापाको आर्थिक सहयोगमा उक्त राहत सामाग्री वितरण गरिएको हो ।
कलाकार तथा समाजसेवी लोकेन्द्र जिसी कुमारको पहलमा जिसीमार्फत नै आज सदरमुकामको राम मन्दिरमा विपन्न परिवारका सदस्यहरूलाई राहत… विस्तृतमा
August 22, 10:59
धनगढी – शनिवार एकै दिन मलेसियाबाट २४ जना नेपालीको शव र अस्तु नेपाल आई पुगेको छ । रोजगारीको सिलसिलामा मलेसियामा गएका र विभिन्न समयमा मृत्यु भएका नेपालीहरूको शव र अस्तु नेपाल वायुसेवा निगमको वाइड बडी विमानले ल्याएको हो ।
वैदेशिक रोजगार बोर्डले मलेसियाबाट नौ वटा शव र १५ वटा अस्तु गरी २४ युवकको शव आइपुगेको जनाएको छ । कोभिडका कारण नियमित उडान हुन नसक्दा शव सङ्कलन गरी एकै पटक ल्याइएको पनि बोर्डले… विस्तृतमा
June 11, 4:05
जेठ२८,२०७८
साईप्रसमा अध्ययरत विद्यार्थी रमिता चन्दले एक लाख बढि आर्थिक सहयोग संकलन गरि नेपालका विभिन्न स्थानका विपन्न परिवारका लागि पठाएकि छन।
कोरोना महामारीका कारण मारमा परेका बिपन्न समुदायका लागि उक्त रकम संकलन गरि पठाइएको हो।
उनले नेपालगन्जमा समाजसेबी अम्बिका काफ्ले मार्फत ४० हजार, काठमाडौको त्रिभुवन विश्वविद्यालयमा हेमराज थापा मार्फत ३४ हजार र धनगढीमा विद्यार्थी विष्णु मल्ल मार्फत ३० हजार… विस्तृतमा
January 04, 7:21
सीताराम ओझा - अमेरिका धेरैका लागि सपनाको देश । त्यहाँ पुगेपछि नेपाल फर्किन जो कोही चाहदैंनन् । वरु अमेरिकामै जीन्दगी विताउने योजनाका साथ उतैको नागरिक भएर बस्नेको संख्या एक दुई बाहेक प्रायः सबैको हुन्छ । तर अमेरिका गएका शत प्रतिशतको धारणा त्यस्तो हुदैंन । त्यही धारणा भएकी मध्येकी एक हुन् अहिले अमेरिकामा बस्दै आएकी जयन्ती थापा । अमेरिकाको भर्जिनिया राज्यको आस्वर्नमा बस्दै आएकी थापाको भौतिक शरीर… विस्तृतमा
June 03, 12:31
मनमोहन पनेरू,
डोटी, जेठ २१ – नेपाली काँग्रेस जनसम्पर्क समिति नर्वेका सभापति जितेन्द्र शाहीको पहलमा डोटीका स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गरिएको छ । केआईसिंह गाउँपालिकाका सबै वडा, शिखर नगरपालिका वडा नं १ र २ तथा सायल गाउँपालिकाको वडा नं २ स्थित क्वारेन्टाइनमा बसेका स्थानीयलाई प्रति व्यक्ति ३ वटा सर्जिकल मास्क, १÷१ गोटा नुहाउने र लुगा धुने साबुन लगायत स्वास्थ्य सामाग्रीहरू उपलब्ध गराइएको… विस्तृतमा
May 29, 7:11
-रमेशबहादुर शाहु
रोजगारीका लागि विदेश जाने पुरानो चलन हो । इतिहास हेर्दा कोही पढ्न त कोही अन्य कुनै निहुँमा हिन्दुस्तान गएको उदाहरणहरू पढ्न र सुन्न पाइन्छ । पाकिस्तानको लाहोरमा सैन्य क्याम्पमा भर्ना हुन नेपालीहरू जाने प्रचलनले गर्दा नै नेपालीहरूलाई तत्कालीन समयमा लाहुरे भनी सम्बोधन गर्ने गरिन्थ्यो । जुन चलनचल्तीको भाषामा अहिले पनि छ ।
बिस्तारै नेपालीहरू बेलायत र भारतको पल्टनमा भर्ना हुन थाले ।… विस्तृतमा
May 16, 6:33
धनगढी, जेठ ३ – भारतमा समाजिक अभियानमा सक्रिय सुदूरपश्चिमका एक युवकको मृत्यु भएको छ। डोटीको सायल गाउँपालिका– ५ पटाकानी घर भई हाल रोजगारीको शिलशिलामा भारतको चेन्नेइमा रहेका ३२ वर्षीय गणेश बोगटीको शनिबार बिहान मृत्यु भएको हो।
सुदूरपश्चिमेली नेपाली समाज भारत तामिलनाडु राज्य समितिका सचिव रहेका उनको शनिबार बिहान स्वास्थ्य अवस्था बिग्रीएको र अस्पताल लैजादै गर्दा मृत्यु भएको सुदूरपश्चिमेली नेपाली समाज… विस्तृतमा
May 10, 8:33
काठमाडौं, वैशाख २८ - कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण विश्वभर ७८ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएका अनुसार विश्वभर कोरोना संक्रमित नेपालीहरुको संख्या पाँच हजार ५ सय ८१ छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ५१ जना नेपालीको मृत्यु भएको छ ।
यस्तै संयुक्त राज्य अमेरिकामा… विस्तृतमा
May 08, 3:33
धनगढी – भारतको दिल्लीमा रहेका बैतडीका एक युवामा कोरोना संक्रमण देखिएको छ । दिल्लीको आजादपुर मण्डीमा जेसीए ट्रेडर्स नामक फलफुल कम्पनीमा कार्यरत बैतडीको दोगडा केदार गाउँपालिका ९ चडेपानी (बगौरा) घर भएका २३ वर्षीय रमेश दत्त भट्टलाई कोरोना संक्रमण देखिएको हो ।
लकडाउनका बेला पनि काम गरीरहेका उनमा रुघाखोकी र श्वासप्रश्वासमा अप्ठेरो भएपछि चार दिनअघि उनको थ्रोट स्वाब संकलन गरिएको थियो ।
बिहीबार उनको… विस्तृतमा
April 30, 1:10
धनगढी, बैशाख १८ भारतीय शिविरमा रहेका नेपालीलाई स्वदेश भित्र्याउन शुरू गरिएको छ । भारतमा लकडाउन अर्थात् बन्दाबन्दी शुरू भएपछि भारतका विभिन्न स्थानमा रहेका नेपालीहरू आफ्नो घर फर्कन नेपाल भारत सीमामा आइपुगेपछि नेपाल सरकारले नेपालमा पनि बन्दाबन्दी रहेको भन्दै आवागमन बन्द गरिदिएको थियो।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुवँर भन्छन्, ूचैत १७ गतेदेखि भारतका विभिन्न शिविरहरूमा बसेका… विस्तृतमा
April 29, 11:26
बैशाख १७ – महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९को सक्रंमणबाट बहराइनमा एकैदिन ७७ जना नेपाली कामदार कोरोना भाइरस संक्रमीत भएका छन।
त्यहाँस्थित नेपाली दूतावासका अनुसार फरक फरक ४ कम्पनीमा कार्यरत ७७ नेपालीमा एकै दिन कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
उनीहरुमध्ये एउटा सुपरमार्केट र ३ विभिन्न कम्पनीमा कार्यरत नेपाली हुन् । एकैदिन ७७ जना थपिएसँगै बहराइनमा संक्रमित हुने नेपालीको संख्या १ सय… विस्तृतमा
April 25, 6:39
सुदूरपश्चिम प्रदेशको अछाम घर भई भारतको मुम्बईमा बस्दै आएका एक परिवारका ८ जनाले कोरोना बिरुद्धको लडाई जितेर घर फर्केका छन् ।
लामो समयदेखि मुम्बईमा बस्दै आएका अछामको चौरपाटी गाउँपालिका ५, लुंग्राका चेतमान खड्काको ८ जनाको परिवारमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
चेतमान खड्काले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै भनेका छन् कोरोनालाई पराजित गर्दै सम्पुर्ण परिवार एकसाथ घरमा भेट हुँदा खुशीले म गदगद… विस्तृतमा
April 10, 5:13
धनगढी, चैत २८ – भारतमा बस्दै आएका सुदूरपश्चिमका १० जनामा कोरोना भाइसर कोभिड १९ को संक्रमण देखिएको छ। भारतमा कोरोनाको संक्रमण बढ्दै गएका बेला त्यहाँ रहेका सुदूरपश्चिमबासीमा पनि संक्रमण देखिएको हो। हालसम्म भारतका दुई राज्यमा रहेका १० जना सुदूरपश्चिमबासीमा कोरोनाको संक्रमण देखिएको पुष्टि भएको छ। कामको सिलसिलामा भारतमा बस्दै आएको सुदूरपश्चिमका दुई परिवारका १० जना सदस्यमा कोरोेना संक्रमण भएको खुलेको… विस्तृतमा
April 10, 8:34
चैत्र २८ -
मुम्बई - भारतको मुम्बईमा एकै परिवारका ८ जना नेपालि कोरोना संक्रमित भएका छन । अछाम चौरपाटि गाउपालिका ५ लुग्रा स्थाई घर भई विगत लामो समयदेखि मुम्बईमा बसोबास गर्दै आएका चेतमान खड्काको परिवार कोरोना संक्रमित भएको हो ।
खड्काले परिवारमा आफु लगाएत ८ जनामा पनि कोरोना पोजेटिभ देखिएको जानकारि दिए । अहिले संक्रमित सबै अस्पतालमा उपचारत छन भने छोरा होम क्वारेन्टाइनमा रहेको उनले बताए । परिवारीक… विस्तृतमा