खेलकुद
June 09, 7:29
धनगढी, २६ जेठ -
कैलालीको धनगढीमा आगामी कार्तिकमा सञ्चालन हुने विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रीकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको ब्रोडकास्ट पार्टनर टिभी टुडे टेलिभिजन रहने भएको छ । आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेण्ट्स र टिभी टुडे टेलिभिजनबिच आज उक्त सम्झौता भएको हो । एलपीएलको सातौँ संस्करणको प्रत्यक्ष प्रसारण उक्त टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने छ ।
बिहीबार धनगढीमा एक… विस्तृतमा
June 07, 12:46
धनगढी २४ जेठ - कैलालीको धनगढीमा सञ्चालन हुँदै आएको विद्या स्तरीय यु–१९ राष्ट्रिय टि–२० क्रीकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको सातौँ संस्करणका लागि टिम दर्ता खुलेको छ । आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सले लिटल फ्लावर प्रिमियर लिग-७ का लागि टिम दर्ता खुला भएको जानकारी दिएको हो ।
प्रतियोगिताको सातौँ संस्करण आगामी कार्तिक तेस्रो साताबाट धनगढीमा सञ्चालन हुने छ । हालसम्म ५ वटा टिम… विस्तृतमा
June 06, 2:18
काठमाडाैं २३ जेठ । मध्यक्रमकी ब्याटर सानु राजवंशीले ३० रनको अविजित पारी खेलेपछि नेपालले आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा भुटानलाई ४ विकेटले पराजित गरेको छ ।
भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालको सुरुवात खराव थियो । पहिलो ओभरमै ओपनर स्नेहा महरा खाता खोल्नै नपाई आउट भइन् । तेस्रो ओभरमा आउट भएकी अर्की ओपनर किरण कुमारी… विस्तृतमा
June 04, 12:08
२१ जेठ, काठमाडौं । मलेसियामा भइरहेको आईसीसी यू-१९ टी-२० विश्वकप एसिया छनोटमा नेपाली महिला टोली यूएईविरुद्ध ८ रनमा अलआउट भएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ८.१ ओभर क्रिजमै टिक्दै जम्मा ८ रनमै अलआउट भयो ।
नेपालका लागि स्नेहा महराले बनाएको ३ रन नै व्यक्तिगत उच्च रह्यो । कप्तान कृतिका मरासिनीसहित ६ खेलाडीले खातासमेत खोल्न सकेनन् ।
यूएईका लागि माहिका गौरले घातक बलिङ गर्दै ४ ओभरमा २ मेडन… विस्तृतमा
May 28, 6:49
धनगढी १४ जेठ -
क्लब स्तरीय टी–२० राष्ट्रिय क्रीकेट प्रतियोगिता धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर क्रीकेट एकेडेमीले जितेको छ । धनगढीको लिटल फ्लावर क्रीकेट क्लबलाई २२ रनले पराजित गर्दै महेन्द्रनगरले उपाधि कब्जा गरेको हो । विजेता बनेको महेन्द्रनगरले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको लिटल फ्लावरले १ लाखमा चित्त बुझायो ।
कैलालीको धनगढी स्थित प्रदेश प्रहरीको… विस्तृतमा
May 27, 1:32
धनगढी १३ जेठ -
महेन्द्रनगर क्रीकेट क्लब धनगढी सुपर लिगको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार लिग चरणको अन्तिम खेलमा देउखुरी वारियर्स क्रीकेट क्लबलाई ७९ रनले पराजित गर्दै महेन्द्रनगर फाइनल प्रवेश गरेको हो ।
कैलालीको धनगढी स्थित प्रदेश प्रहरीको खेल मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको महेन्द्रनगर क्रीकेट क्लबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । १ सय ६४ रनको विजयी… विस्तृतमा
May 26, 5:24
धनगढी १२ जेठ -
कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रीकेट प्रतियोगिता ‘धनगढी सुपर लिगमा’ महेन्द्रनगर क्रीकेट क्लब र दाङको देउखुरी वारिसर्य क्रीकेट क्लब विजयी भएका छन् । बिहीबारको पहिलो खेलमा महेन्द्रनगर क्रीकेट क्लबले बुङगल क्रीकेट क्लब बझाङलाई ५ विकेटले पराजित गर्यो । कैलालीको धनगढी स्थित प्रदेश प्रहरीको खेलमैदानमा टस जितेर ब्याटिङ थालेको बुङगलले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन… विस्तृतमा
May 26, 1:10
धनगढी १२ जेठ -
कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रीकेट प्रतियोगिता ‘धनगढी सुपर लिगमा’ महेन्द्रनगर क्रीकेट क्लबले बुङगल क्रीकेट क्लबलाई ५ विकेटले पराजित गरेको छ । कैलालीको धनगढी स्थित प्रदेश प्रहरीको खेलमैदानमा टस जितेर ब्याटिङ थालेको बुङगलले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको महेन्द्रनगरले १५.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो ।… विस्तृतमा
May 25, 5:51
धनगढी ११ जेठ - कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रीकेट प्रतियोगिता ‘धनगढी सुपर लिगमा’ लिटल फ्लावर क्रीकेट क्लब र कैलाली जिल्ला क्रीकेट क्लब विजयी भएका छन् । बुधवारको पहिलो खेलमा लिटल फ्लावरले दाङको देउखुरी वारियर्सविरुद्ध १० विकेटको सानदार जित निकालेको छ । छैटौँ दिनको खेल जारी रहँदा लिटल फ्लावरका दीपक बोहरा उत्कृष्ट लयमा देखिए । उनको अलराउण्ड प्रदर्शनपछि लिटल फ्लावर १० विकेटले विजयी भएको हो । … विस्तृतमा
May 25, 11:45
धनगढी ११ जेठ -
कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रीकेट प्रतियोगिता ‘धनगढी सुपर लिगमा’ लिटल फ्लावर क्रीकेट क्लबले दाङको देउखुरी वारियर्सविरुद्ध १० विकेटको सानदार जित निकालेको छ । छैटौँ दिनको खेल जारी रहँदा लिटल फ्लावरका दीपक बोहरा उत्कृष्ट लयमा देखिए । उनको अलराउण्ड प्रदर्शनपछि लिटल फ्लावर १० विकेटले विजयी भएको हो ।
धनगढी स्थित प्रदेश प्रहरीको खेलमैदानमा जारी प्रतियोगितामा देउखुरी वारियर्सले… विस्तृतमा
May 25, 10:19
धनगढी ११ जेठ -
धनगढी सुपर लिगमा छैटौँ दिनको खेल जारी रहँदा दीपक बोहरा उत्कृष्ट लयमा देखिएका छन् । लिटल फ्लावर क्रीकेट क्लबबाट खेलिरहेका बोहराले देउखुरी वारियर्स क्रीकेट क्लब दाङ विरुद्धको खेलमा उत्कृष्ट बलिङ गरेका हुन् । बुधवारको पहिलो खेलमा पावर प्लेमै देउखुरीका ५ महत्त्वपूर्ण ब्याट्सम्यानलाई आउट गर्दै लिटल फ्लावरलाई उनले उत्कृष्ट सुरुवात दिलाए ।
धनगढी स्थित प्रदेश प्रहरीको खेलमैदानमा जारी… विस्तृतमा
May 24, 6:27
धनगढी १० जेठ -
कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रीकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा दाङको देउखुरी वारियर्स क्रीकेट क्लब र कैलाली जिल्ला क्रीकेट क्लब विजयी भएका छन् । मङ्गलवार सम्पन्न पहिलो खेलमा बझाङको बुङगल क्रीकेट क्लबलाई १८ रनले पराजित गर्दै दाङको देउखुरी वारियर्स क्रीकेट क्लबले पहिलो खेलमै जित निकालेको हो । मौसमको खराबीका कारण १२ ओभरमा छोटाइएको खेलमा देउखुरी विजयी भयो ।
धनगढी स्थित… विस्तृतमा
May 24, 5:22
नेपाली यु–१९ राष्ट्रिय क्रीकेट टिमका पूर्व कप्तान राजु रिजाल कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रीकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा उत्कृष्ट लयमा देखिएका छन् । धनगढी क्रीकेट एकेडेमीको कप्तानी गरिरहेका रिजालले पछिल्ला ४ खेलमा ३ अर्धसतक र एक खेलमा ३१ सहित २ सय १३ रन बनाएका छन् । उनले आफ्नो पहिलो खेलमै ७७ रनको सानदार पारी खेल्दै उत्कृष्ट सुरुवात गरेका थिए ।
मङ्गलवार कैलाली जिल्ला क्रीकेट क्लब… विस्तृतमा
May 24, 2:22
धनगढी १० जेठ –
कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रीकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा दाङको देउखुरी वारियर्स क्रीकेट क्लबले विजयी सुरुवात गरेको छ । बझाङको बुङगल क्रीकेट क्लबलाई १८ रनले पराजित गर्दै देउखुरीले पहिलो खेलमै जित निकालेको हो । मौसमको खराबीका कारण १२ ओभरमा छोटाइएको खेलमा देउखुरी विजयी भयो ।
धनगढी स्थित प्रदेश प्रहरीको खेल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको देउखुरीले निर्धारित… विस्तृतमा
May 22, 5:23
धनगढी ८ जेठ - कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रीकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ अन्तर्गत आइतबार सम्पन्न दुई खेलमा धनगढी क्रीकेट एकेडेमी र महेन्द्रनगर क्रीकेट क्लब विजयी भएका छन् । धनगढी स्थित सङ्घीय प्रहरीको खेल मैदानमा जारी प्रतियोगितामा आइतबारको पहिलो खेलमा बुङगल क्रीकेट क्लब बझाङलाई पराजित गरी धनगढी क्रीकेट एकेडेमी दोस्रो खेलमा लिटल फ्लावर क्रीकेट क्लबलाई पराजित गरी महेन्द्रनगर क्रीकेट… विस्तृतमा