बहराइनमा मात्रै हालसम्म १ सय २६ नेपाली कोरोना सङक्रमित, झण्डै ३० हजार नेपाली जोखीममा

April 29, 11:26
बैशाख १७ – महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९को सक्रंमणबाट बहराइनमा एकैदिन ७७ जना नेपाली कामदार कोरोना भाइरस संक्रमीत भएका छन।
त्यहाँस्थित नेपाली दूतावासका अनुसार फरक फरक ४ कम्पनीमा कार्यरत ७७ नेपालीमा एकै दिन कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
उनीहरुमध्ये एउटा सुपरमार्केट र ३ विभिन्न कम्पनीमा कार्यरत नेपाली हुन् । एकैदिन ७७ जना थपिएसँगै बहराइनमा संक्रमित हुने नेपालीको संख्या १ सय २६ पुगेको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले जानकारी दिएका छन ।
दूतावासका अनुसार हाल बहराइनमा झण्डै ३० हजार नेपाली श्रमिक कार्यरत छन् । बहराईनमा मंगलबार सम्म १५ सय ५६ जनामा कोरोना संक्रमण भेटिएको र ८ जनाको मृत्यु भएको छ

August 17, 9:41
August 17, 9:33
August 17, 2:22
August 16, 7:49
August 04, 3:17
August 17, 9:41
August 17, 9:33
August 17, 2:22
August 16, 7:49
August 04, 3:17
August 05, 3:02
August 06, 4:29
August 07, 2:59
August 09, 11:22
August 10, 8:15

सम्बन्धित वर्गका समाचारहरू
September 22, 2:39
महेन्द्र बम,धनगढी - २० वर्षदेखि भारत जान थालेका अछामको ढकारी गाउँपालिकाका भैरे कामी १८ वर्षका छोरा… विस्तृतमा
September 07, 9:20
दैलेख – हिन्दु नारीहरूको महान् चाड हरितालिका तिजको अवसर पारेर दैलेखमा आर्थिक अवस्था कमजोर भएका… विस्तृतमा