राजनीति
October 18, 10:21
सुरेन्द्र शाह
धनगढी२, कैलाली
२०७७ कार्तिक २ गते आईतवार
अबकाे राजनीति सरल र सहि हुनुपर्छ। जनता र राष्ट्रियता केन्द्रमा रहनु पर्छ। राजनीति लाई नबुझेर राजनीति गर्ने हरु को झुन्ड लाई केही चाहिदैन न त परिवर्तन अाबश्यक ठान्छन न त परिवर्तन गर्ने सामर्थ्य राख्छन । । नेपालमा हामी युवा हरु राजनीति बाट टाढा बसेर परिवर्तन भएको हेर्न चाहाने काे कमि छैन ।सत्य के हाे भने या त जस्तो छ त्यस्तै सहजै स्विकार्नु… विस्तृतमा
August 29, 10:48
काठमाडौँ १३ भाद्र २०७७
लोकसेवा आयोगले यस वर्ष निजामती कर्मचारीका लागि विज्ञापन नगर्ने भएको छ। आयोगले असोजको अन्तिम बुधबारदेखि विज्ञापन खुलाउने निर्णय गरेको थियो तर कोरोना भाइरसको संक्रमण बढेपछि नखोल्ने तयारी गरेको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिस्थिति सहज नभए आयोगमा रिक्त पदको विवरण नपठाउने भएको छ। यद्यपि मन्त्रालयले रिक्त पदमा विवरण संकलन भने सुरु गरेको छ। आयोगले विज्ञापन… विस्तृतमा
August 13, 1:38
- नेपाली काङ्ग्रेस निकट नेपाल ट्रेड युनियन काङ्ग्रेस गौरीगंगा नगरकार्यसमिती आज बिहिवार चौमालामा सम्पन्न भएको छ ।
नेपाल ट्रेड युनियन काङ्ग्रेस जिल्ला कार्यसमिति कैलाली जिल्ला सदस्य दलबहादुर बोगटी को सभापतित्वमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका क्षेत्र न.४ का सभापति दिनेशराज जोशी प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेसका कैलाली जिल्ला सदस्यद्वय रामबहादुर कलेल, प्रेमराज ओझा… विस्तृतमा
July 15, 9:44
असाार३१,
नेपाली कांग्रेसले स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको अनियमितता माथी छानविन गरी दाेषीमाथि कारबाहीको दायरामा ल्याउन माग गरेको छ।
नेपाली कांग्रेस कोभिड-१९ अनुगमन समितिले बुधबार केन्द्रीय कार्यालय सानेपामा गरेको पत्रकार सम्मेलनमा सरकारलाई यस्ताे माग गरेको हो।
समितिका संयोजक प्रकाशसरण महतले स्वास्थ्य सामग्री खरिद गर्दा भ्रष्टाचार भएको पाइएकाले छानविन गरी दोषीलाई कारबाही गर्न माग गरिएको… विस्तृतमा
July 15, 10:14
धनगढी, असार ३१ - विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीेका सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन पक्राउ परेका छन् । सोही पार्टीका एक बिद्यार्थी नेताका अनुसार पुनलाई धनगढी अनसपासबाटै प्रहरीले पक्राउ गरेको हो ।
ती बिद्यार्थी नेताका अनुसार पुनलाई प्रहरीले केही दिन देखि पिछा गरिरहेको थियो । पुन संगै अनेम संघकी नेतृ पुर्णीमा धामी पनि पक्राउ परेकी बिप्लव निकट बिद्यार्थी नेताले जानकारी दिए । पुर्णिमा… विस्तृतमा
June 28, 11:07
धनगढी असार १४ – धनगढीबाट विप्लव समूहका नगर इन्चार्ज सहित ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले नगर इन्चार्ज प्रकाश रावल सहितका ६ जनालाई पक्राउ गरेको हो । कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को जुगेडा क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ पर्नेमा विप्लव निकटको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य… विस्तृतमा
June 26, 8:11
काठमाण्डौं, असार १२ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकअर्कालाई कडा आलोचना गरेका छन् ।
एकातिर स्थायी कमिटी बैठकमा नेताहरुबीचको मतभेद स्पष्ट देखिएको छ भने अर्कोतिर प्रधानमन्त्री केपी शर्मा ओली अब मन्त्रिपरिषद् विस्तार तथा हेरफेर गर्ने तयारीमा जुटेका छन् ।
यसका लागि उनले पार्टीका अर्का अध्यक्ष… विस्तृतमा
June 24, 11:04
काठमाडौ, असार १० -
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनको गृहकार्य पूरा गरेका छन् । अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को पक्षमा पार्टी भित्रको समीकरण बदलिने गरी मन्त्रिपरिषद पुनर्गठनको नयाँ मोडालिटीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समेत मौन सहमति रहेको बालुवाटार निकट उच्च स्रोतले दाबी गरेको छ ।
पार्टीको सचिवालयमा आफ्नो पक्षमा बहुमत जुटाउने… विस्तृतमा
June 20, 9:43
धनगढी, असार ६ – कोरोना परीक्षणका लागि सुदूरपश्चिमका विभिन्न जिल्लामा सङ्कलन गरिएका नमुनाहरू थन्किने क्रम बढ्दै गएको छ । यसअघि का दिनहरूमा दुई हजारको हाराहारीमा नमुनाहरू परीक्षण गर्न बाँकी रहने गरेको थियो । तर अझै चार हजार सात सय बढीको थ्रोट स्वाबको नमुना परीक्षण गर्न बाँकी रहेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रदेश भरी सङ्कलन गरिएका चार हजार सात सय ५९ जनाको… विस्तृतमा
June 16, 6:53
काठमाण्डौं, असार २ – बुबा बिरामी भएको भन्दै भारत जान लागेकी जनता समाजवादीकी सांसद सरिता गिरी नाका बन्द भएपछि नेपालमै रोकिएकी छिन्।
मङ्गलवार दिउँसो सांसद गिरी सिराहाको ठाडी नाका हुँदै भारततर्फ जान खोजेको प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले जानकारी दिए।
उहाँको बुबा बिरामी हुनुहुन्छ भनेर भारत जान खोज्नु भएको रहेछ। ‘तर अहिले लकडाउनको कारणले नाकाहरू बन्द छन्, उनले भने, ‘त्यसैले उहाँ जान… विस्तृतमा
June 14, 9:13
काठमाडौँ — भारतीय नियन्त्रणमा ६ दशकदेखि रहेको र नेपालको नक्सामा साढे ४ दशकदेखि छुटेको लिपुलेकदेखि लिम्पियाधुरासम्मको क्षेत्रले अब संवैधानिक वैधता पाउने बाटो खुलेको छ । नयाँ नक्साअनुसार निसान छाप परिवर्तन गर्नेसम्बन्धी संविधान संशोधन विधेयक शनिबार प्रतिनिधि सभाले सर्वसम्मत पारित गरेपछि अतिक्रमित नेपाली भूमिको संवैधानिक वैधता निश्चित भएको हो ।
लिम्पियाधुरासम्मकै क्षेत्र समेटिएको नेपालको नयाँ… विस्तृतमा
June 11, 3:04
धनगढी, जेठ २९ – सुदूरपश्चिम प्रदेशमा कोरोनाको अवस्था बारे बुझ्न सङ्घीय सरकारका उद्योग ,वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट सहितको एक उच्च स्तरीय टोली सुदूरपश्चिममा आइ पुगेको छ । कोरोना सङ्क्रमणको अवस्था , चेक जाँच , जनशक्ति तथा स्वास्थ्य सामाग्रीहरूको आवश्यकता , परीक्षणको अवस्था तथा आगामी चाल्नुपर्ने कदमहरूको बारेमा बुझ्न मन्त्री भट्ट सहितको उच्च स्तरीय टोली सुदूरपश्चिममा आइ पुगेको हो ।… विस्तृतमा
June 07, 3:22
काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले सुदूरपश्चिममा कोरोना भाइरस संक्रमण परीक्षणका लागि प्रयोगशाला थप्न माग गरेका छन्।
साउदले आइतवार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई भेटेर सुदूरपश्चिममा प्रयोगशाला थप्न, परीक्षणको दायरा बढाउन र थप कोरोना विशेष अस्पतालहरु खोल्न माग गरेका हुन्।
ल्याब मेसिन नहुँदा सुदूरपश्चिममा स्वाब संकलन रोकिएको छ। सुपमा अहिले एकमात्र सेती… विस्तृतमा
June 07, 3:12
धनगढी, जेठ २५ – सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट र धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड बिच कोरोना रोकथामका लागि भइरहेका गतिविधीहरुको समीक्षा भएको छ ।
ठुलो प्रयासका कारण कोरोना क्वारेन्टाईनमा रहेकाहरूमा सीमित राख्न सकेको निष्कर्ष उनीहरूको थियो । ‘कोरोना परीक्षण गर्ने मेसिनको अभावले समस्या भइरहेको छ’ मुख्यमन्त्री त्रिलोचन भट्टले भने, ‘त्यसैले मेसिन थपका लागि पहल भइरहेको छ ।… विस्तृतमा
June 07, 2:23
धनगढी, जेठ २५ – सुदूर पश्चिम प्रदेश सभाका सदस्यहरूले आरडीटीको परीक्षण रोक्न माग गरेका छन्। आरडीटीको विश्वसनीयता विश्वमा कहीँ नभएको भन्दै आइतवार भएको प्रदेश सभाको बैठकमा सुदूर पश्चिममा पनि त्यसको प्रयोग रोक्न प्रदेश सभा सदस्यहरूले माग गरेका हुन्।
प्रदेश सभाको आइतवारको बैठकमा ढ्याप–ढ्यापे समय लिएर बोल्दै नेकपाका प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री दीर्घ सोडारी, नेकपाकै पूर्णा जोशी र नेपाली… विस्तृतमा
June 04, 4:27
जनकपुर — प्रदेशसभा सचिवालयमा कार्यरत ५ जनामा कोरोना भाइरसको पुष्टि भएपछि बिहीबार आव्हान गरिएको संसद् बैठक स्थगित गरिएको छ । प्रदेशसभाको चौथो अधिवेशन बुधबारदेखि सुरु भएको थियो ।
प्रदेश २ को समाजिक विकास मन्त्रालयका अनुसार प्रदेशसभा सचिवालयमा संकलन गरिएको स्वाबमा ५ जनामा पोजिटिभ आएको छ । कोरोना पोजिटिभ देखिएका ५ जना नै पुरुष हुन् । उनीहरु प्रदेशसभामा कार्यरत मर्यादा पालक रहेको प्रदेशसभा सचिवालयका… विस्तृतमा
May 29, 7:49
धनगढी, जेठ १६ - नेपाली काँग्रेसका नेता एनपी साउदले चरित्र हत्या हुने गरी दूषित र भ्रमपूर्ण समाचार सम्प्रेषण गरिएको भन्दै दुःख व्यक्त गरेका छन् । सुदूरपश्चिमलगायतका अन्य स्थानहरूमा कोरोना र प्रवासबाट भित्रिने नेपाली नागरिकको समस्या, सीमा तथा देशको समसामयिक वस्तुस्थितिका बारेमा छलफलका लागि प्रधानमन्त्रीसँग बालुवाटारमा भेट गर्न गएको विषयलाई अपव्याख्या गरेर चरित्र हत्या हुने गरी दूषित र भ्रमपूर्ण… विस्तृतमा
May 25, 7:43
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका आफ्ना देशबासीहरुलरूई सरकारले समयमै उद्धार गर्ने बताएका छन् । उनले यसका लागि विस्तृत योजनासहितको आदेश तत्काल सार्वजनिक गर्ने पनि बताएका छन् ।
उनले सरकारले आफ्ना नागरिकलाई स्वदेश फर्काउने कुरामा निश्चिन्त हुन पनि आग्रह गरेका छन् ।
सोमबार साँझ देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कोभिड–१९ को विश्वव्यापी संक्रमणको कारणबाट… विस्तृतमा
May 23, 7:18
धनगढी, जेठ १० – नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति दिनेशराज जोशी, चुरे गाउँपालिकाका कांग्रेसबाट अध्यक्षका उम्मेदवार तथा गाउँपालिका सहसभापति टीकाराम ढुंगाना र नेपाली कांग्रेस क्षेत्रीय सहसचिव तथा चुरे गाउँपालिका वडा नम्बर ४ वडाध्यक्ष कृष्ण मल्ललाई ज्यान मार्ने धम्की आएको छ ।
पछिल्लो समयमा चौमाला तथा खैराला क्षेत्रमा वैज्ञानिक वन बनाउने नाममा तस्करहरुले चलखेल गरिरहेका बेला… विस्तृतमा
May 19, 5:08
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाका कारण विदेशमा रहेका सबै नागरिकलाई स्वदेश ल्याउने अवस्था नरहेको बताएका छन् । वैदेशिक रोजगारीमा गएका र कोरोना भाइरसको संक्रमणका कारण फर्काउने नाममा सबैलाई फर्काउँदा व्यवस्थापन गर्न नसकिने ओलीले बताए ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रतिपक्षी कांग्रेसका सांसदहरूले विदेश गएका नागरिकलाई कहिले ल्याउने हो भनेर प्रश्न गरेका थिए । विदेशमा समस्यामा परेका… विस्तृतमा
May 06, 2:37
धनगढी, वैशाख ४ - भारतका विभिन्न सहरबाट फर्केर सीमामा पुगेका हजारौं नेपालीलाई स्वदेश आउन नदिएकोमा सत्तारुढ दल नेकपाका सांसद भीम रावलले आपत्ति जनाएका छन् । ४५ दिनभन्दा बढी समयदेखि सीमामा अड्किएका नेपालीलाई स्वदेश आउन दिनुपर्ने माग उनले गरेका छन् ।
प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा सांसद रावलले सुदूरपश्चिमको बनबासालगायतका क्षेत्रमा नेपाली नागरिक रोकिएको र उनीहरू स्वस्थ… विस्तृतमा
April 27, 12:50
डोटी, वैशाख १५ – नेपाली काँग्रेस डोटीले सामाजिक संजाल फेसबुकमा काला काँग्रेस भनि अपशब्द प्रयोग गर्दै शिक्षालय दोहन गरेको आरोप लगाउँने शिक्षकलाई कार्वाही गर्न माग गरेको छ । काँग्रेसले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै सरकारी कर्मचारीले पेशागत मर्यादा भन्दा माथीउठेर सामाजिक संजालमा तथ्यहिन कुरा लेखेको भन्दै कारवाहीको माग गरेको हो ।
नेपाली काँग्रेस डोटीका सचिव नारायण जोशीद्वारा हस्ताक्षरित प्रेस… विस्तृतमा
April 09, 5:03
धनगढी, चैत्र २७ – सुदूरपश्चिम प्रदेशको मन्त्री परिसदको बैठक सम्पन्न भएको छ । उक्त बैठकले गरेका निर्णयहरु यस्ता छन् ।
निर्णय हरुः
१. अति बिपन्न , असहाय र ज्यालादारी मजदुरका परिवारका लागी रु ३०००र का दरले १६ करोड स्थानिय तह मार्फत राहत सहयोग गर्ने ।
२. यस प्रदेसमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लाई थप १५ लाखको र सन्चारकर्मी लाई १५ लाखको बिमा गर्ने साथै सबै अस्पतालमा बिकास समिति मातहत का… विस्तृतमा
March 23, 6:53
कैलाली - यौन दुराचारको आरोपमा पक्राउ परेका सुदूरपश्चिम प्रदेश सभाका सांसद अक्कल बहादुर रावल ५ लाख धरौटी बुझाएर रिहा भएका छन् । जिल्ला अदालत कैलालीमा आज भएको थुनछेक बहसमा उनलाई ५ लाख धरौटीमा रिहा गर्ने आदेश भएको हो ।
जिल्ला अदालत कैलालीका श्रेस्तेदार राइभान कुञ्जेडाका अनुसार उनलाई जिल्ला न्यायधिस जयानन्द पनेरुको इजलासले उक्त आदेश दिएको हो । रावल ५ लाख धरौटी बुझाएर रिहा भइसकेका छन् ।
अछाम स्थायी… विस्तृतमा
March 07, 10:08
डाेटी, फागुन २४ - नेपाली काङ्ग्रेस डोटीको क्षेत्रीय बैठक वाेगटान फुड्सिल गाउँपालिकामा सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस क्षेत्र नम्बर दुईको क्षेत्रीय बैठक शुक्रवार वाेगटान फुड्सिल गाउँपालिकाको चवराताचाैतामा सम्पन्न भएको हो ।
क्षेत्रीय कार्यसमितिको कार्यतालिका अनुसार उक्त बैठक आयोजना गरिएको नेपाली काङ्ग्रेस क्षेत्र नम्बर दुईका सचिव वुद्दि सागर विनाडिले जानकारी दिनु भयो । श्रेत्रीय बैठकमा नेपाली… विस्तृतमा
March 04, 10:24
धनगढी, २१ फागुन - पूर्व प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) हुबहु पारित हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले आज बिहान धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
'एमसीसी जस्ताको त्यस्तै पास हुनुपर्छ यसले नेपाललाई ठुलो पैसा दिएको छ र दिइरहनेछ' उनले भने – 'यसमा हाम्रो बिरोध छैन ।' यस बिषयमा… विस्तृतमा
February 23, 7:43
काठमाडौं, ११ फागुन – अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटासहित चार जनाविरुद्ध उजुरी परेको छ ।
उजुरी दिनेमा बाँके नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेल छन् । शाही र पौडेलले प्रधानमन्त्री ओली निवार्तमान मन्त्री बाँस्कोटा सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल… विस्तृतमा
February 23, 6:49
काठमाडौँ, फागुन ११ - मिलेनियम च्यालेन्स कर्पोरेसन एमसीसी नेपालमा निकै विवादितत आन्तरिक कलहको कारण बनिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली जसरी पनि यसलाई पास गर्ने मनशायमा रहेपनि पार्टी भित्र खास गरी भीम रावलको कठोर अडानका कारणले नेकपा केन्द्रीय समितिको बैठकले कार्यदल बनायो ।
समझदार नेताको रुपमा चिनिने झलनाथ खनालको नेतृत्वमा एमसीसी पास गर्न नहुने अडानमा रहेका भीम रावल र एमसीसी जसरी नि पास गर्न… विस्तृतमा
February 20, 4:13
काठमाडौं – संचारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन्। ७० करोड घुस प्रकरणको टेप सार्वजनिक भएको भोलिपल्ट बाँस्कोटाले राजीनामा दिएका हुन्।
उनको राजीनामाबारे संसदमा अनौपचारिक रुपमा जानकारी पुगेको छ। संसदमा सभामुख अग्नि सापकोटाले राजीनामाको अनौपचारिक जानकारी आएको बताए। कञ्चनपुरमा रहेका बाँस्कोटा आजैमात्र काठमाडौं फर्केका हुन्। उनी यहाँ आएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार… विस्तृतमा
February 16, 6:32
धनगढी, फागुन ४ – आइतवार सुदूरपश्चिम प्रदेश सभा बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए। त्यस क्रममा ७ जना सांसदहरुले आफ्नो धारण राखे। धारणा राख्ने क्रममा सत्ता र २ प्रतिपक्षी गरी तीन वटै दलका सांसदहरुले सरकारको कार्यशैलीलगायतका अन्य विषयमा असन्तुष्टी पोखे।
सोही क्रममा राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद कृष्ण बहादुर चौधरीले फरक तरिकाले सरकारलाई व्यंग्य गरे। उनले… विस्तृतमा
January 05, 4:37
चक्र कुँवर, डोटी पुस २० -
राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा चार जनाको उम्मेदवारी परेको छ । डोटी जिल्ला अदालतमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार चार जनाले उम्मेदवारी दिएका छन् ।
सुदूरपश्चिम प्रदेशमा एक खुल्ला र एक जना महिलाका लागि निर्वाचन हुदैछ । जसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट खुल्लातर्फ तारामान स्वाँर र महिलातर्फ शारदा भट्टको उम्मेदवारी… विस्तृतमा
December 27, 1:10
धनगढी, पौष ११ –
निर्वाचन आयोगले ९ माघमा हुने राष्ट्रिय सभा सदस्यको रिक्त पदको निर्वाचनका लागि मतदान स्थल तोकेको छ । आयोगले बिहीबार निर्वाचनका लागि सात प्रदेशका सात स्थानलाई मतदान स्थल तोकेको हो । आयोगका अनुसार १९ जना रिक्त हुने राष्ट्रिय सभा सदस्यमध्ये १८ जनाको चयनका लागि निर्वाचन हुन लागेको हो ।
निर्वाचनका लागि सुदूरपश्चिममा डोटी जिल्लाको दिपायल–सिलगढी नगरपालिकाकोे पद्म पब्लिक मुक्तिनारायण उच्च… विस्तृतमा
December 19, 5:25
धनगढी,
पुस ३
प्रेस सङ्गठनको सुदूरपश्चिम प्रदेश कमिटी तयार भएको छ । सबै जिल्लका संयोजक र सह संयोजक पनि चयन भएका छन् ।
संगठनको विहिबार धनगढीमा बसेको बैठकले तत्कालिन प्रेस चौतारी र पूर्व प्रेस सेन्टर एकता पश्चात प्रदेश सदस्य र जिल्लाकाे नेतृत्व टुङ्गाएको हाे ।
नेपाल प्रेस संगठन नेपाल सुदूरपश्चिम कमिटीका प्रदेश संयोजक रामसिंह ठगुन्नाको अध्यक्षता, प्रदेश इन्चार्ज नरेन्द्र साउँदको प्रमुख… विस्तृतमा
December 12, 5:21
डोटी
मङ्सिर २६ -
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री वीर बहादुर बलायरले वर्तमान सरकार लक्षित वर्ग विरोधी भएको बताउनु भएको छ । कार्यकर्ता भेटघाट तथा घरदैलो अभियानका क्रममा आज बोगटान फुड्सील गाउँपालिका वडा नम्बर ६ गगुडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री बलायरले यस्तो बताउनु भएको हो । सरकारले स्थानीय निकायको लोकसेवा आयोगमा दलित ,अपाङ्ग, महिला र मधेसी कोटालाई… विस्तृतमा
December 04, 4:56
धनगढी, १८ मंसिर – राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले सरकारले राष्ट्रियता र सीमाको सौदाबाजी गरेर सत्ताको लालचमा बस्न नहुने बताएका छन् ।
राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको कालापानी अभियान सञ्चालनको समापन समारोहलाई सम्बोधन गरेर फर्किएपछि धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी केसीले यस्तो बताएका हुन् ।
‘इतिहासमै दुई तिहाइको शक्तिशाली सरकार छ अहिले ।’ केसीले भने, ‘ भारतले… विस्तृतमा
November 23, 3:31
डोटी,
मङ्सिर ७ –
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य वीर बहादुर बलायरले काङ्ग्रेसको विकल्प नभएको बताएका छन् । डोटी को आदर्श गाउँपालिका वडा नम्बर २ मा हुन गइरहेको उप निर्वाचनका क्रममा घर दैलो कार्यक्रममा उक्त वडाको भारकोटमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो। कम्युनिस्ट सरकारको काम बिस्तारै जनताका हक अधिकार खोस्ने भएको बलायरले बताएका छन् ।दुई तिहाइको सरकारले लोकतन्त्रलाई… विस्तृतमा
November 22, 3:52
धनगढी,
मंसिर ६ -
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदियदलका नेता डाक्टर रणबहादुर रावलले नेकपाको सरकारले जनतालाई धोका दिएको आरोप लगाएका छन् ।
शुक्रबार नेपाल प्रेस यूनियन डोटीले दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो धारणा राखेका हुन । जनताले विकास र समृद्धीका लागि भन्दै नेकपालाई दुई तिहाईको म्यान्डेड दिएका हुन नेता रावलले भने, यसको प्रतिफल जनताले पाउन सकेका छैनन् । नेकपाको सरकारले… विस्तृतमा
November 21, 6:15
‘वाह ! मन्त्री हुनु त गोकर्ण विष्ट जस्ताले हो । सलाम छ गोकर्ण, राम्रो काम गर्दागर्दै निकालियौ र पजेरो नचढी ट्याक्सी चढेर घर गयौ ।’ सामाजिक सञ्जालमा भेटिएको यो भनाई ।
कार्य सम्पादनमा दोस्रो भएका श्रम मन्त्री गोकर्ण विष्ट भागभण्डाको चेपुवामा परेर मन्त्रीबाट निकालिए । उनले मन्त्री रहँदा श्रमिकका क्षेत्रमा निकै उल्लेख्य र प्रशंसा गर्न लायक कामहरू गरेका छन् । तर पनि निकालिए पछि अहिले सामाजिक सञ्जालमा… विस्तृतमा
November 21, 4:03
काठमाडौं,
मंसिर ५ -
नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दीर्घकालीन योजना पूरा गर्दै एक नम्बरको मन्त्रालय बनाउने उद्घोष गरेका छन् । पुरानो ढर्राले नभई समाजवाद उन्मुख कार्ययोजना बनाएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
बिहीबार मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले भने, ‘समाजवाद उन्मुख कार्य योजना बनाएर अघि बढ्नुपर्छ । पुरानो ढर्राले अघि बढ्न सकिन्न ।’ सिक्ने र सिकाउने गरेर… विस्तृतमा
November 21, 8:01
काठमाडौँ,
मंसिर ५ -
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनका लागि मन्त्रीहरुको सूची राष्ट्रपतिको कार्यालय शितल निवास पठाएका छन् । बुधबार दिउँसो बसेको नेकपा सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको जिम्मा दिए लगत्तै प्रधानमन्त्रीले नयाँ मन्त्रीहरुको नाम शितल निवास पठाएका हुन् ।
नयाँ मन्त्रीको सपथ बिहीबार बिहान ११ बजे देखि १ बजेको बीचमा गराउने तयारी भएको एक मन्त्रीले बताए ।… विस्तृतमा
November 15, 5:03
धनगढी, २९ कार्तिक – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध राष्ट्रिय युवा सङ्घ नेपालले जिल्ला नेतृत्व टुङ्गो लगाएको छ । सुदूरपश्चिमका प्रदेशका ९ वटै जिल्लामा संयोजक र सह –संयोजक चयन गरेको हो ।
जस अन्तर्गत डोटीमा गोविन्द खड्कालाई संयोजक र दिनेश केसीलाई सह–संयोजकको जिम्मा दिइएको छ । खड्का साबिक वाईसीएल हुन भने केसी साबिक युवा सङ्घ हुन् ।
सुदूरपश्चिमका ९ जिल्ला कमिटी मध्ये तत्कालीन एमाले निकट… विस्तृतमा
November 10, 2:52
कैलालीः कीर्ते र ठगीको आरोप लागेका सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री प्रकाश रावलले राजीनामा दिएका छन्।
रावलले नैतिकताको आधारमा राज्यमन्त्री पदबाट राजीनामा दिएको बताएका छन्। राज्यमन्त्री रावलले आइतवार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन्।
'क्याम्पसको शेयर विक्रीमा मेरो कुनै संलग्नता नरहेको विषयमा झुठा उजुरी दिँदा प्रहरीको अनुसन्धानमा म उपर कही कतै… विस्तृतमा
November 09, 7:54
धनगढी, २३ कार्तिक – भारतले कालापानी लगायतका नेपाली भूभाग समेटेर बनाएको नक्सा तथा अतिक्रमण विरुद्ध राष्ट्रिय जनमोर्चाले धनगढीमा प्रदर्शन गरेको छ । शनिवार धनगढीमा प्रदर्शनसहित राष्ट्रिय जनमोर्चाले ‘गो ब्याक इन्डिया’ को नारा लगाइएको हो ।
धनगढीको ए लएन चोकमा विरोध प्रदर्शन तथा कोणसभाको आयोजना गरिएको थियो । कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले सम्बोधन गर्नुभएको थियो ।… विस्तृतमा
November 07, 5:36
कात्तिक २१ -
ने.वि संघद्धारा अत्तरियामा भारतीय प्रधानमन्त्री मोदीको तस्बिर जलाउदै प्रर्दशन भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भूमी राखिएको बिरोधमा अत्तरियामा पनि प्रर्दशन गरिएको छ । नेपाली काग्रेशको भातृ संगठन नेपाल बिधार्थी संघका बिधार्थी नेताहरुको अगुवाइमा भारतले देखाएको नेपालको भुमि फिर्ता गर्न माग गर्दै बिरोध ¥याली सहित प्रदर्शन गरेको हो । ¥यालीमा सहभागीहरुले चर्को नारा लगाउदै… विस्तृतमा
October 15, 5:52
असोज २८
काठमाडौं : बलात्कारको प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले १३ दिनको म्याद दिएको छ।
महरालाई प्रहरीले मंगलवार बिहान जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो। न्यायाधीश दिनेश कुमार दाहालको इजलासले करिव ३ घण्टाको बहसपछि अदालतले १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको हो। म्याद दिन भने पक्राउ परेको दिनबाट गन्ती हुने… विस्तृतमा
October 13, 4:13
असोज २६ -
काठमाडौँ,
नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता राजधानीमा सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्नो मुलुकको प्रतिनिधित्व गरेका थिए । वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचारविमर्श भएको थियो ।
वार्ता समाप्तभएसँगै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच… विस्तृतमा
October 13, 2:18
असोज २६ -
नेपाल र चीनबीच २० वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ। आज सोल्टी होटलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितिमा समझदारी पत्रहरुको आदानप्रदान भएको थियो।
नेपालको सरकार प्रमुख र चीनका राष्ट्राध्यक्ष तथा प्रतिनिधिमण्डलबीचको द्विपक्षीय वार्ता केहीबेरअघि सम्पन्न भएको छ। उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित विचारविमर्श भएको… विस्तृतमा
October 11, 1:52
काठमाण्डौ - सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने राजकीय भ्रमणको अबसरमा स्वागतका लागि भन्दै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
चिनियाँ राष्ट्रपति सीकोे भ्रमणमा सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ । राष्ट्रपति सीको राजकीय भ्रमणको अवसर शनिबार देखि हुने अति विशिष्ट व्यक्तिको सुरक्षा कायविधि २०७०… विस्तृतमा
October 10, 4:18
धनगढी, असोज २३ - प्रदेशका महत्वपूर्ण योजनाहरुको निर्माण कार्यलाई गतिदिन बिहीबार सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालयमा छलफल भएको छ ।
ठूला योजना कार्यान्वयनमा देखिएका जटिलता समाधानका बारेमा प्रतिनिधीसभा सदस्य तथा पूर्व मन्त्री लेखराज भट्ट, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रतिनिधीसभा सदस्य नारदमुनी राना र धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडका बिचमा छलफल भएको हो ।
यस… विस्तृतमा
October 08, 7:40
काठमाडौं - यतिबेला सबैतिर दशैंको रौनक छ । सबैले दशैंमा शुभकामना आदानप्रदान गरिरहेका छन् । यहि बेला यौन दुव्र्यवहारको काण्डमा फसेका निर्वतमान सभामुख कृष्णबहादुर महराको भने हिरासतमा बास छ ।
महराको हिरासत बास ९ दिनको हुने भएको छ । उनलाई यही असोज २८ अदालतमा पेश गरिँदैछ । सभामुख बहाल रहेकै बेला यौन दुव्र्यवहारको अभियोग लागेका महराले पदबाट राजीनामा दिएर कानूनी प्रक्रियाबाट जोगिने प्रयास असफल भयो ।… विस्तृतमा
October 07, 7:45
काठमाडौँ, असोज २० - संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत काठमाडौंको अनुमति लिएर प्रहरीले महरालाई आइतबार उनकै निवासबाट पक्राउ गरेको हो।
उनको मुद्दाको सुनुवाइ भने अब २८ गतेमात्र हुनेछ।
दसैं बिदा परेकोले हाल अदालत बन्द छ। जिल्ला अदालत भने कसैलाई अपरझट पक्राउ गर्न अनुमति दिनुपर्ने… विस्तृतमा
October 06, 5:24
काठमाडौं । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दूराचारको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेसँगै उनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेपछि प्रहरीले अनुसन्धान प्रक्रिया आइतवारबाटै थाल्ने भएको छ
पक्राउ परेसँगै उनको संसद पद पनि निलम्वनमा परेको छ। यसअघी उनले सभामुख पदबाट दिएको राजिनामा स्विकृत भइसकेको छ।
काठमाडौं जिल्ला अदालतले आइतबार… विस्तृतमा
October 06, 3:49
काठमाडौँ — यौन दुर्व्यवहारको आरोप लागेपछि गत सोमबार राजीनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले पक्राउपूर्जि जारी गरेको छ । प्रहरीले नियन्त्रणमा लिएर बायन लिनका लागि सरकारी वकिलसँग सल्लाह गरिरहेको स्रोतले जानकारी दिएको छ ।
संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी (कर्मचारी) रोशनी शाहीले शनिबार महानगरीय प्रहरी वृत्त बानेश्वरमा आफूमाथि महराले… विस्तृतमा
October 05, 2:57
काठमाडौँ, असोज १८ — संसद् सचिवालयमा कार्यरत स्वास्थ्य कर्मी रोशनी शाहीले निवर्तमान सभामुख कृष्ण बहादुर महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।
शनिवार पीडित रोशनी स्वयम् महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पुगेर तत्कालीन सभामुख महरा विरुद्ध बलात्कार प्रयासको कसुरमा किटानी जाहेरी दिएकी हुन्। उच्च प्रहरी स्रोतले भन्यो, पीडित रोशनी स्वयम् आएर महरा विरुद्ध… विस्तृतमा
October 01, 1:06
काठमाडौं, १४ असोज - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले आज आकस्मिक बसेको सचिवालय बैठक बैठकले प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरालाई राजिनामा दिन सुझाव दिने निर्णय गरेको छ।
सभामुख महरा माथि लागेको बलात्कारको आरोपका विषयमा सचिवालय बैठकमा छलफल भएको थियो। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै ने क पा प्रवक्ता नारायणकाजी श्रेष्ठले नैतिकताको आधारमा सभामुखलाई राजिनामा दिन सुझाव दिने बैठकले… विस्तृतमा
September 15, 6:29
धनगढी, भदौ २९ - आईतबार धनगढी उप–महानगरपालिका वडा ४ मा नेपाली कांग्रेसले आयोजना गरेको जागरणसभामा विद्यार्थी नेता मनिस कुँवरले यूवाहरु लक्षित कार्यक्रम ल्याउन नसकेको आरोप लगाए । चुनावको बेला परिचालन गर्ने र अरु बेला बेवास्ता गर्ने भन्दै मञ्चमा बसेका नेतृत्व प्रति आक्रोस पोखे ।
त्यसको प्रति उत्तरमा धनगढी उप–महानगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेस धनगढीका नगर सभापती नृपबहादुर वडले जागरण अभियान… विस्तृतमा
September 15, 12:09
धनगढी, भदौ २८ - नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियान गौरीगंगा नगरपालिको चौमालामा सम्पन्न भएको छ । केन्द्रीय प्रतिनिधि तथा नेपाली काङ्ग्रेसका नेता योगेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम नेपाली काँग्रेस कैलाली का पार्टी सभापति नरनारायण शाह मनु विशिष्ट अतिथि रहनु भएको थियो भने नेपाली काङ्ग्रेस कैलालीका उपसभापति प्रकाश बम, जिल्ला सदस्यहरू शेरबहादुर… विस्तृतमा
August 28, 2:19
काठमाडौँ, भदौ ११ - नेपाल पत्रकार महासङ्घले रेडियो नेपालका कार्यकारी निर्देशकलाई निष्कासित पत्रकार पुनर्वाहालीका लागि अन्तिम चेतावनी दिएको छ । कार्यकारी निर्देशकको गम्भीर ध्यानाकर्षण गराउँदै महासङ्घले अझै पुनर्बहाली नगरे आफूहरू सडकमा जान बाध्य हुने चेतावनी दिएको छ । महासङ्घ अन्तर्गतको श्रमजीवी हित प्रवर्द्धन समितिले मङ्गलवार सिंहदरबारस्थित रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई… विस्तृतमा
August 24, 6:04
डोटी, भदौ ७ - रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत तीन संचारकरकर्मिलाइ बिना कारण सेवाबाट हटाएको विरोधमा शनिवार पनि धर्ना कार्यक्रम जारी रहेको छ । नेपाल पत्रकार महासङ्घ डोटी शाखाको अगुवाइमा पुर्नबाहलीको माग गर्दै रेडियो प्रदेश प्रसारण केन्द्र अगाडि धर्ना गरिएको छ ।
तीन जना कर्मचारीलाई जागिरबाट बर्खास्त गरेपछि पुनर्बहाली गर्नुपर्ने माग गर्दै बिहीबारबाट आन्दोलन सुरु भएको हो ।… विस्तृतमा
August 22, 5:57
रेडियो नेपालमा कार्यरत तीन जना कर्मचारीलाई जागिरबाट बर्खास्त गरेपछि पुनर्वहाली गर्नु पर्ने माग गर्दै धर्ना सुरु गरिएको छ। पत्रकार महासंघ डोटीको अगुवाईमा प्रदेश प्रशारण केन्द्र दीपायलको गेटमा धर्ना सुरु गरिएको हो। रेडियो नेपालमा कार्यरत पत्रकार सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई बिना सुचना बर्खास्त गरेपछि धर्ना सुरु गरेको पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायरले बताए।
उनले वर्खास्त… विस्तृतमा
August 21, 7:39
डोटी, भदौ ४ – रेडियो नेपालमा कार्यरत तीन जना पत्रकारलाई जागिरबाट बर्खास्त गरेपछि चौतर्फी बिरोध भएको छ । प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत पत्रकार सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई विनासूचना र विना कारण बर्खास्त गरेपछि पेशागत तथा छाता संघ–संगठनहरुले चौतर्फी बिरोध जनाएका छन् ।
पत्रकार रावल १० बर्ष देखि रेडियो नेपालमा कार्यरत थिइन् भने बम र कुँवर तीन बर्ष देखि कार्यरत थिए । तीनै जनालाई… विस्तृतमा
August 20, 6:43
काठमाडौँ — नेकपाका वरिष्ठ नेता माधव नेपालले गत शुक्रबार र आइतबार भएका सचिवालयको बैठकमा केही निर्णयमा लिखित असहमति राखेका छन् । उनले मंगलबार आफ्नो लिखित असहमति पार्टीमा दर्ज गरेका छन् । उनले पार्टी विधि, पद्धति र विधान अनुसार नचलेको उल्लेख गरेका छन् ।
यी हुन् नेता नेपालका लिखितअसहमति :
१. कम्युनिष्ट पार्टी यसको विधान अनुरुप विधि, पद्धति, मापदण्ड र कमिटी प्रणालीका आधारमा चल्नुपर्नेमा त्यसो… विस्तृतमा
August 19, 7:12
काठमाडौं, भदौ २ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वरीयता विवादको टुंगो लगाएको छ। वरिष्ठताको आधारमा अब माधवकुमार नेपालभन्दा झलनाथ खनाल अगाडि हुने भएका छन्। वरीयतामा अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पहिलो नम्बरमा छन्। त्यसपछि झलनाथ खनाल रहेका छन्। झलनाथपछि माधवकुमार नेपाल रहेका छन्। नेकपाको आइतबार बसेको सचिवालय बैठकले वरिष्ठताको विषयलाई टुंगो लगाएको हो। नेकपा सचिवालय बैठकले… विस्तृतमा
August 16, 2:45
काठमाडौं– नेपाल कम्युनिष्ट पाटी) नेकपाले ३३ विभागको जिम्मेवारी टुंग्याएको छ । आज बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विभागको जिम्मेवारी टुंग्याएको हो ।
लामो समयदेखि विवादमा रहेको स्कूल विभाग प्रमुखमा ईश्वर पोखरेलले जिम्मेवारी पाएका छन् । यस्तै संगठन विभाग प्रमुखको जिम्मेवारी वामदेव गौतम, विदेश विभाग प्रमुखमा माधव नेपालले जिम्मेवारी पाएका छन् ।
त्यस्तै प्रचार विभाग… विस्तृतमा
July 31, 4:48
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा-का नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् । बुधबार दिउँसो ४ बजे प्रधानमन्त्री ओलीले राष्ट्रपति कार्यालय शीतल निवासमा भट्टराईलाई सपथ गराउनु हुने कार्यक्रम तय भएकाे छ । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा गएको फागुन १५ मा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री आफैले सम्हाल्दै आएका थिए… विस्तृतमा
July 25, 6:23
काठमाडौं, साउन ९ - नेपाली कांग्रेसले कन्चनपुरकी बालिका निर्मला पन्त हत्याकान्डका दोषीलाई एक वर्षसम्म पनि पक्राउ गर्न नसक्नु सरकारको ठूलो असफलता भएको जनाएको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सन्चारकर्मीहरुसित कुरा गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले निर्मलाको बलात्कार-हत्यामा संलग्नलाई कारबाही गर्नुको सट्टा घटना भएको वर्ष दिन पुग्दैगर्दा गृहमन्त्रीबाट आएको गैरजिम्मेवार… विस्तृतमा
July 25, 7:22
डडेल्धुरा, साउन ९ - डडेल्धुरामा महिला संघको विवाद कुटपीटसम्म पुगेको छ । महिला संघ तदर्थ समितिको बैठक बस्दा संयोजक तथा परशुराम नगरपालिकाकी उप–मेयर कलावती बोहरा, उप–संयोजक बसन्ती भण्डारी लगायतका नेतृहरुमाथि कुटपिट हुँदा गम्भीर घाइते भएका छन्। घाईतेको डडेल्धुरामा उपचार हुन नसक्दा काठमाण्डौं पठाइएको छ ।
नेपाली काँग्रेसको पार्टी कार्यालयमा महिला संघको बैठक चलिरहेका बेला कार्यालय सचिव राम विष्टले… विस्तृतमा
July 24, 6:12
धनगढी, साउन ८ - नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रशाद कोईरालाको ३७ औं स्मृती दिवशको अवसरमा धनगढी स्थीत आमाको माया छात्रबासका विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरिएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति कैलाली र नेपाली कांग्रेस धनगढी नगरसमितिको संयुक्त आयोजनामा विद्यार्थीहरुलाई स्टेशनरी सामग्री हस्तान्तरण गरिएको हो । आमाको माया छात्रबासमा ३५ जना असहाय बालकहरु रहेका छन् । स्टेशनरी… विस्तृतमा
July 21, 6:16
धनगढी, साउन ५ - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ जिल्ला इन्चार्ज तथा सहइन्चार्ज तोकेको छ । ६ महानगरको इन्चार्ज पनि चयन भएका छन् । आज बालुवाटारमा बसेको सचिवालय बैठकले इञ्चार्ज तथा सहइन्चार्जहरु तोकेको हो ।
कैलाली जिल्ला ईन्चार्जको जिम्मेवारी रुपा चौधरीलाई दिइएको छ भने ७ जना सहइन्चार्ज छन् । त्यस्तै कञ्चनपुरमा विक्रमम शाहीलाई ईन्चार्जको जिम्मेवारी दिईएको छ ।
July 21, 1:04
धनगढी, साउन ५ - सुदूरपश्चिम प्रदेशबाट नगरविकास कोषको संचालक समितिमा भिमबहादुर देउवा मनोनित भएका छन् ।
देउवा कैलालीको गौरीगंगा नगरपालिकाका नगरप्रमुख हुन । प्रदेशका विभिन्न महानगर र नगरपालिकाका मेयर तथा उपमेयर तीन जना महिला सहित ७ जनालाई नगर विकास कोषको सञ्चालक समितिको सदस्य पदमा मनोनयन गर्ने प्रावधान रहेको छ । सोही प्रावधानअन्तर्गत सुदूरपश्चिम प्रदेश बाट गौरीगंगा नगरपालिकाका प्रमुख देउवा मनोनयन… विस्तृतमा
July 17, 12:07
काठमाडौं, - नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया टुंगो लागेपछि सरकारमा व्यापक हेरफेर हुने भएको छ । पार्टीको महत्वपूर्ण जिम्मेवारी कस्ले पाउनेबारे साउनको पहिलो हप्ता टुंगो लाग्ने निश्चितप्रायः भएपछि लगत्तै मा जिम्मेवारी हेरफेर र परिवर्तन हुने भएको हो ।
नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीको महत्वपूर्ण विभागहरुमा भागवण्डाको सहमति बनाउँदै गर्दा… विस्तृतमा
July 15, 1:25
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गगन थापा इंग्ल्याण्डमा भएको एकदिवसीय विश्वकप क्रिकेटको फाइनल हेर्न लड्स मैदानमा पुगेका छन्। आइतबार राति भएको खेल हेर्न पुगेको भन्दै नेता थापाले सामाजिक सञ्जाल टुइटरमार्फत फोटोसमेत सार्वजनिक गरेका छन्।
‘न्यूजिल्यान्ड र इंग्ल्याण्डको फाइनल खेल हेर्ने अवसर मिल्यो।’ उनले लेखेका छन्, ‘यसबाट म ज्यादै उत्साहित छु। म मेरो देशका खेलाडीले विश्वकपको फाइनल… विस्तृतमा
July 04, 5:52
डोटी, असार १९ - मिडिया काउन्सिल लगायतका विद्ययक ल्याएर सरकारले अङ्कुश लगाउन खोजेको नेपाली कांग्रेका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद डा. डिला संग्रौला आरोप लगाएकी छन् । नेपाल प्रेस युनियन जिल्ला शाखा डोटीको आयोजनामा बिहीबार दिपायलमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
संसद्मा विचाराधीन मिडिया काउन्सिल विद्येयकले लोकतन्त्रमाथि आक्रमण गरेको भन्दै फिर्ता लिन समेत माग… विस्तृतमा
July 04, 1:21
धनगढी, असार १८ - अत्तरिया उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोकराज देवकोटा सहित तिन जनालाई प्रहरीले पक्राउ गरेपछि त्यसको विरोधमा उद्योग वाणिज्य सङ्घले चरमबद्ध आन्दोलनका कार्यक्रमहरू सुरु गरेको छ । बुधवार बिहान आफ्नो धारणा राख्न उधोग वाणिज्य सङ्घको सभाहलमा आयोजना गरेको पत्रकार सम्मेलनबाटै प्रहरीले पक्राउ गरेर लगेपछि त्यसको विरोध गर्दै उद्योग वाणिज्य सङ्घले चरमबद्ध आन्दोलनका कार्यक्रमहरू सुरु गरेको हो… विस्तृतमा
July 02, 4:15
धनगढी, असार १७ - सुदूरपश्चिम प्रदेश सभाको बैठक छैटौँ पटक सारिएको छ । आज दिउँसो ३ बजे बोलाइएको प्रदेश सभा बैठक सभामुखको निर्देशन पछि भोलि अपरान्ह् ४ बजेसम्मका लागि सारिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव राम सिंह धामीले बताए ।
यस अघि पतिपक्षीदलका संसदहरुको उपस्थिति नभएपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक पाँचौँ पटक आइतबार कार्यसूचीमै प्रवेश नगरी सारिएको थियो । प्रदेश सरकारले असार १ गते ल्याएको… विस्तृतमा
June 30, 1:05
कञ्चनपुरमा नेकपाका स्थानीय नेतामाथि कुटपिट भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ३ का स्थानीय नेता जनक राज जोशी, लक्ष्मण कार्की र लालझाडी गाउँपालिका वडा नम्बर ५ का दिलिप धामीमाथि कुटपिट भएको हो ।
नेपाली कांग्रेसका स्थानीय नेता दल बहादुर विष्टको समूहले उनीहरु माथी घरेलु हातहतियार समेत प्रहार गरी कुटपिट गरेको नेकपाले जनाएको छ ।
नेकपाका युवा नेता अर्जुन साउँदले पूर्व प्रधान पञ्च समेत… विस्तृतमा
June 28, 6:28
काठमाण्डौ -नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढालिदिने चेतावनी दिएका छन् ।
सभापति देउवाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी सरकारले ल्याएको विधेयकहरु कुनै पनि हालतमा पारित हुन नदिने अडान पनि दोहोर्याए ।
सभापति देउवाले भने -लोकतन्त्रका लागि राणा ढालेको काँग्रेसले पञ्चायतलाई ढाल्यो, राजतन्त्रलाई ढाल्यो भने केपी ओली… विस्तृतमा
June 25, 7:21
असार, १० -
प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा आवद्ध पाँच जनालाई हतियारसहित पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा आइतबार साँझ इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले मोरङ सुन्दर हरैचा नगरपालिका वडा नम्बर १२ घर भएका अशोक राई, कानेपोखरी गाउँपालिका वडा नम्बर ६ बस्ने सुदिप भन्ने कंश धिमाल र उर्लाबारीका केन्द्रलाल धिमाललाई पक्राउ गरेको हो। केन्द्रलाल धिमाललाई भने प्रहरीले… विस्तृतमा
June 25, 7:04
धनगढी, असार १० -
खानेपानी मन्त्री विना मगर लाई कालो झण्डा देखाउन खोज्दा कञ्चनपुरको डोकेवजारमा झडप भएको छ । पुनर्वास र बेलौरी नगरपालिकाको नगरसभा उद्घाटनका लागि मन्त्री मगर जाँदै गर्दा बाटोमा खानेपानी मन्त्री मगरलाई डोकेबजारमा कालो झण्डा देखाउन खोज्दा कांग्रेश र नेकपाका कार्यकर्ताहरु बिच झडप भएको हो । कुटपिटवाट नेपाली कांग्रेस क्षेत्र नम्वर– १ का सभापती गोपी प्रसाद उपाध्याय, तरुण दलका नेता राम… विस्तृतमा
June 21, 6:33
कैलालीको टीकापुर घटनामा संलग्न भएको अभियोगमा जन्मकैद भोगिरहेका सांसद रेशम चौधरी गम्भीर बिरामी परेका छन्। डिल्ली बजार जेलमा जन्मकैदको सजाय भोगिरहेका सांसद बिरामी परेपछि वीर अस्पतालमा भर्ना गरिएको छ।
वीर अस्पतालको शैय्यामा उपचाररत चौधरीको खुट्टामा नेल बाँधेर राखिएको छ। जेल प्रशासनले उनलाई भाग्न नदिन खुट्टामा नेल बाँधेर राखेको हो। उनलाई नेल बाँधिएको फोटो सामाजिक सञ्जालमा भाइरल भएसँगै पक्ष-विपक्षमा… विस्तृतमा
June 15, 7:14
काठमाडौँ, जेठ ३२ -
नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा शुक्रबार आयोजित विशेष समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र युएईका मानव संशाधनमन्त्री नासेर थानी अल हम्लीले समझदारी पत्रमा हस्ताक्षर गरे ।
पछिल्ला समय परिवर्तन हुँदै गइरहेका श्रम आप्रवासनका मान्यता अनुकूल हुने गरी युएईसँग यसअघि भएको समझदारी… विस्तृतमा
June 06, 7:00
धनगढी, जेठ २३ - गत जेठ १९ गते सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि नीति तथा कार्यक्रम ल्याएको थियो । उक्त नीति तथा कार्यक्रम माथि प्रदेश सभामा छलफल जारी छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांगे्रसले भने सरकारले ल्याएको नीति तथा कायक्रममाथि संशोधनको प्रस्ताव दर्ता गराएको छ । बिहीबारको प्रदेश सभा बैठकमा सभामुख अर्जुन बहादुर थापाले सचिवालयमा नीति तथा कार्यक्रम माथि सांसोधनको… विस्तृतमा
June 05, 3:46
डोटी, जेठ २२ - नेपाली काँगे्रसका केन्द्रिय सदस्य शिव प्रसाद हुमागाईले गाउँगाउँमा भ्रष्टाचार मौलाएको बताए । नेपाली काँग्रसको जागरण अभियानका क्रममा डोटीका सबै स्थानिय तहहरुमा पुगेका केन्द्रिय सदस्य हुमागाँइले बुधबार नेपाल प्रेस युनियन डोटीले सिलगढीमा आयोजना गरेको पत्रकार सम्मेलमा यस्तो बताएका हुन् । प्रदेश सरकारले कार्यकर्ता मुखी योजनाहरु बाँडेको भेटियो केन्द्रिय सदस्य हुमागाँइले भने,‘आफु निकटका… विस्तृतमा
June 03, 7:13
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको क्रिस्चियनमोह प्रति सत्तारुढ दलकै नेताले प्रश्न उठाएका छन्। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का स्थायी कमिटी सदस्य तथा सांसद भीम रावलले संसदको बजेटमाथिको छलफलमा सहभागी हुँदै प्रधानमन्त्री ओलीको विद्यावारिधीमाथि पनि प्रश्न उठाए।
उनले बजेटमा एउटा कुरा उल्लेख भए पनि व्यवहारमा भने सरकारले अर्कै गर्दै आएको भन्दै आलोचना गरे। 'बजेटमा हाम्रो राष्ट्रिय… विस्तृतमा
June 03, 7:01
धनगढी, २० जेठ – विप्लव समुहका प्रवास ब्युरो ३ नम्बर जिल्ला ईन्चार्जले पार्टी परित्याग गरि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । नेकपा विप्लव समूह निकट प्रवास ब्युरो को ३ नम्बर जिल्ला ईन्चार्ज (महाराष्ट्र भारत) तथा ब्यूरो सदस्य ललित ताम्राकार (अभियान) ले विप्लव समूह परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका हुन । उनलाई नेकपाका स्थायी समिती सदस्य तथा… विस्तृतमा
June 03, 3:43
प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले सोलुखुम्बुको विकट क्षेत्रमा गतिविधि बढाएको छ । जिल्लाको महाकुलुङ गाउँपालिका–३, छेस्काममा गएराति विप्लव कार्यकर्ताले चौकी कब्जा गर्ने उद्देश्यसहित आक्रमणको प्रयास गरेको स्रोतले बतायो ।
चौकी छाडेर प्रहरी भागेको सोलुखुम्बुको महाकुलुङमा थप सुरक्षाकर्मी पठाइएको छ । काठमाडौं र विराटनगरबाट हेलिकोप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पठाइएको हो ।… विस्तृतमा
June 02, 12:41
जेठ १९, २०७६
काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता पदम राई सत्तारुढ नेकपामा प्रवेश गरेका छन् ।
आइतवार पार्टी मुख्यालय धुम्बाराहीमा एक कार्यक्रमका बीच अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राईलाई नेकपा प्रवेश गराएका हुन् ।
सत्तारुढ दल नेकपामा प्रवेश गराउँदै प्रचण्डले नेता राईलाई उचित स्थान र जिम्मेवारी दिइने बताए ।
राई विप्लव नेतृत्वको नेकपामा… विस्तृतमा
May 31, 6:18
स्याङ्जा - जिल्ला अदालतले तोकेको धरौटी बुझाउन नसक्दा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा चार जना कार्यकर्तालाई जिल्ला कारागार चलान भएका छन् । अदालतबाट बिहीबार मुद्दा पुर्पक्षको लागि भएको धरौटी आदेशमा प्रतिव्यक्ति ४ लाख २० हजार रुपैयाँ तोकिएको थियो ।
धरौटी तिर्न सक्दैनौ भनेपछि उनीहरुलाई थुनछेकको लागि जिल्ला कारागार लगिएको जिल्ला अदालतका श्रेस्तेदार नन्दप्रसाद आचार्यले बताए । उनले फैसलासम्म रकम… विस्तृतमा
May 30, 1:54
सरकारले संविधान निर्माणमा योगदान पुर्याएका एक हजार एक सय नौ जनालाई संविधानसभा पदकबाट विभूषण गर्दैछ ।
गणतन्त्र दिवसको अवसरमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विषेश कार्यक्रम आयोजना गरी संविधानसभा पदक वितरण गरिरहेकी छन् । पदक वितरण बेलुका ५ बजेसम्म जारी रहनेछ ।
संविधान सभा पदक पाउनेहरु २०६४ र २०७० मा भएका दुवै संविधानसभामा प्रतिनिधित्व गरेका सभासद छन् । पदक पाउनेमध्ये एक… विस्तृतमा
May 29, 7:31
काठमाडौँ - टीकापुर घटनामा संलग्न रहेको कसुरमा जन्मकैदको फैसला सुनाइएका सांसद रेसम चौधरी जेलभित्रै बिरामी परेका छन्।
चौधरीको फोक्सोमा समस्या देखिएको छ। यसअघि पनि चौधरी बारम्बार बिरामी परेका थिए।जिल्ला अदालत कैलालीबाट जन्म कैदको सजाय पाएका चौधरी हाल डिल्लीबजार कारागारमा छन्। उनको मुद्दा पुर्नावेदनका लागि उच्च अदालतमा पुगेको छ।
करिब एक सातादेखि जेलभित्रै बिरामी परेका सांसद चौधरीले राष्ट्रिय जनता… विस्तृतमा
May 15, 3:35
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले १४७ सदस्यीय पोलिटब्युरोको टुंगो लगाएको छ । जसमा पूर्वएमालेबाट ८१ र पूर्वमाओवादीबाट ६६ जना छन् ।
पूर्वएमाले र पूर्वमाओवादीबीच पार्टी एकता भएको करिब एक वर्षपछि पोलिटब्यूरो टुंगो लागेको हो । यसलाई ३ जेठमा बस्ने सचिवालयको बैठकबाट अनुमोदन गरी औपचारिक रुपमा घोषणा गर्ने कार्यक्रम रहेको छ । स्रोतका अनुसार अन्तिम समयमा केही नाम परिवर्तन पनि हुनसक्ने… विस्तृतमा
May 03, 7:31
काठमाडौं - राष्ट्रपतिको विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभालाई संयुक्त सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छिन्। उनी संसदमा प्रस्तुत भएको विषयलाई लिएर सामाजिक संजालमा अनेक टप्पणी आउन थालेका छन्।
राष्ट्रपति प्रस्तुत हुने शैलीले राजतन्त्रको झल्को दिएको समेत कतिपयले सामाजिक संजालमा टिप्पणी गरेका छन्। यसपालि राष्ट्रपति विद्यादेवी भण्डारीको नीति तथा कार्यक्रम… विस्तृतमा
May 03, 7:05
काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७६/०७७ को सरकारकाे नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएकाे छ । उहाँले शुक्रबार प्रतिनिधिसभा तथा राष्ट्रिय सभामा सरकारकाे नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएकाे हाे ।
यस्ताे छ पूर्ण पाठ:
प्रतिनिधिसभाका सम्माननीय सभामुख,
राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष,
सङ्घीय संसदकामाननीय सदस्यहरू,
संविधान कार्यान्वयनका महत्त्वपूर्ण… विस्तृतमा
April 26, 7:57
सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाए यता कैलालीमा विप्लवका १५ जना नेता कार्यकर्ता पक्राउ परेका छन्। प्रहरीले शुक्रबार मात्रै विप्लवका ३ नेता कार्यकर्तालाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरेको छ।
शुक्रबार कैलालीको धनगढीबाट पूर्व सभासद्, प्रतिबन्धित नेकपाका सेती ब्युरो सदस्य तथा कार्यालय सचिव डबल शाहलाई पक्राउ परे। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार… विस्तृतमा
April 14, 6:08
धनगढी, १ वैशाख : पूर्व प्रधानमन्त्री तथा नेपाली कांगे्रसका पार्टी सभापति शेर शहादुर देउवाले ओली सरकारको अनियमितता विरुद्ध पार्टीले लड्नुपर्ने बेला आएको बताएका छन् । आइतबार धनगढीमा नेपाली काँग्रेस कैलालीको वार्षिक क्यालेन्डर विमोचन समारोहलाई सम्बोधन गर्दे देउवाले ओली सरकारले जताततै कर बढाएर जनतालाई दुख दिने काम गरेको आरोप लगाए ।
‘आलुमा, अण्डामा, कुखुरामा कर लगाएर सरकारले आतङ्क मच्चाएको छ ।’… विस्तृतमा
April 11, 6:37
काठमाडौं : सरकारसँग ११ बुँदे सहमति गरेपछि खोलेको जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउत आइतबार पहिलो पटक काठमाडौं आए।
सरकारसँगको सहमतिपछि सञ्चार माध्यमबाट टाढै रहेका राउत पार्टी दर्ताको तयारीमा छन्।
पाँच दिन काठमाडौं बसाइका क्रममा राउतले सम्पूर्ण समय पार्टी दर्ता प्रक्रियाका लागि खर्चेका छन्।
‘अहिले हाम्रो पहिलो प्राथमिकता पार्टी दर्ताको हो। त्यसकै लागि सम्पूर्ण तयारी गर्दैछौं,’ राउतले भने, ‘… विस्तृतमा
April 10, 6:20
काठमाडौँ – राष्ट्रिय जनता पार्टी नेपालले शुक्रबार सबै जिल्लामा प्रर्दशन तथा कोणसभा गर्ने भएको छ ।
बुधबार बसेको अध्यक्ष मण्डलको बैठकले संविधान संशोधनसहित नौ बुँदे माग राख्दै सबै जिल्लामा कोणसभा र प्रर्दशन गर्ने निर्णय गरेको हो ।
रेशम चौधरीलाई कञ्चनपुर जिल्ला अदालतले जन्मकैद सजाय सुनाएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिँदै रुष्ट बनेको राजपाले सडक आन्दोन घोषणा गरेको हो ।
प्रवक्ता केशव झाका अनुसार… विस्तृतमा
April 10, 6:14
काठमाडौं– सर्वोच्च अदालतले प्रहरीले पक्राउ गरेका विप्लव समूहका नेता हेमन्त प्रकाश ओलीको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरिदिएको छ ।
चैत १० गते काभ्रेमा पक्राउ परेका ओलीलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै उनीकी छोरी विपनाले १३ गते सर्वोच्चमा प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।
बुधबार न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलाशले रिटमाथि सुनुवाइ गर्दै खारेज गरेको हो ।… विस्तृतमा
April 08, 8:39
काठमाडौं, नेपाललाई राजसंस्थासहितको हिन्दु राष्ट्र बनाउन मागका साथ भृकुटीमणडपमा धर्नामा बस्ने तयारी गरिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई गिरफतार गरेपछि उत्तेजित समर्थकहरुले उनलाई प्रहरी नियन्त्रणबाट खोसेपछि तनाव उत्पन्न भएको छ।
निषेधित क्षेत्र पुग्नुअघि नै पद्मोदय मोडमा प्रहरीले थापालाई गिरफ्तार गरेपछि उनका समर्थकहरुले उनलाई प्रहरीको नियन्त्रणबाट नाराबाजी गर्दै छुटाएका… विस्तृतमा
April 08, 8:31
छाम, २५ चैत्र – प्रहरीले नेत्रविक्रम चन्द विप्लव समुहका दुईजना कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले अछाम जिल्ला कमिटी सदस्य लक्ष्मीराज साउद र मुगु छायाँनाथ रारा नगरपालिका–१२ शोभा निवासी आर्दश बुढालाई पक्राउ गरेको हो ।
दुबै जनालाई छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरिएको अछाम प्रहरीले जनाएको छ । साउदलाई पार्टी अभियान विस्तारिकण र पार्टीका दस्तावेज तथा पुस्तक वितरण गरिरहेको अवस्थामा मेल्लेख… विस्तृतमा
April 04, 12:00
काठमाडौं, फागुन २१ – प्रधानमन्त्री केपी शर्मा ओली र सातवटै प्रदेशका मुख्यमन्त्रीबीच आज भएको बैठक आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका विषयमा केन्द्रित रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको संयुक्त बैठकमा प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका विषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहनुपर्नेमा जोड दिएका थिए ।
राष्ट्रिय योजना आयोगले… विस्तृतमा
March 15, 11:53
राहत शिक्षक तथा बालविकास शिक्षक र प्रहरीबीच सोमबार पनि नयाँ बानेश्वरमा झडप भयो । निषेधित क्षेत्र तोड्न लागेका शिक्षकलाई प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेर तितरबितर पारेको थियो ।
पेशागत स्थायीत्वको माग राखेर आन्दोलनरत शिक्षकले आइतबार पनि बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पानीको फोहोरा हानेको थियो ।
सोमबार पनि शिक्षकहरु निषेधित क्षेत्र तोड्ने तयारीका साथ आएका थिए भने… विस्तृतमा
March 15, 11:51
राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरूले आफूहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको विरोधमा मंगलबार देशभरका सामुदायिक विद्यालयहरूको पठनपाठन बन्द गर्ने घोषणा गरेका छन्।
स्वतः स्थायी हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्दै उनीहरूले आज काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो। सोही विरोधमा उनीहरूले पठनपाठन बन्द गर्ने घोषणा गरेका हुन्। प्रदर्शनमा प्रहरीले… विस्तृतमा
March 15, 11:49
निजी विद्यालय सञ्चालकहरुको एक समूहले विद्यमान कानून नमान्ने र संविधान अनुकुल हुने गरी निर्माणको चरणमा रहेका कानून आफू अनुकुल बनाउने ‘उद्घोष’ गरेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सनको मंगलबारबाट शुरु हुने १४ औं महाधिवेशनका लागि उम्मेद्वारी घोषणा गर्दै उक्त समुहले आफूले जितेमा पुरा गर्ने प्रतिवद्धता सार्वजनिक गर्दै उक्त उद्घोष गरेको हो । पेशागत व्यवासयिक समूहका नाममा संस्थाका… विस्तृतमा