गोदावरी धाममा अर्ध कुम्भ मेला स्थगित

news
news
January 10, 3:47

धनगढी,२६ पुष /  कैलालीको गोदावरी धाममा माग महिनामा लाग्ने भनिएको अर्ध कुम्भ मेला स्थगित भएको छ । कोरोना माहामारीको तेस्रो लहर फैलिरहेको भन्दै धाम बिकास समितीले स्थगित गरेको हो ।

समितीले  आज एक प्रेस बिग्यप्ती जारी गर्दै सरकारको निर्णय बमोजिम कुम्भ मेलामा भिड हुन सक्ने भन्दै स्थगित गरेको हो । साथै उक्त अबधीमा गंगा पूजन ,कलश पूजन पंचाङ पुराण परायण ,लक्ष्य हवन लगाएतका धार्मिक कार्यहरु भने सरकारले तोकेको मापदण्ड अनुसार नै गरिने समितीले जनाएको छ ।  

सम्बन्धित वर्गका समाचारहरू

आजको राशिफल !
मेष  काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला। मेहनत गर्दा शत्रुहरूलाई तह लगाउन सकिनेछ।… विस्तृतमा
मिन्डाना ओनागरिक नेतृत्वको शान्ति सम्झौताको सम्झनामा…
 मिन्डाना ओमा नागरिक नेतृत्वमा भएको शान्ति सम्झौता को८औँ वार्षिकोत्सव मनाउन जनवरी २४… विस्तृतमा
आज देखि स्वस्थानी ब्रत सुरू,कसरी बस्ने ब्रत
धनगढी,३ माघ / श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो । यो पर्व पुष शुक्ल… विस्तृतमा
ऐतिहासिक सुन्दरी तोप ५० वर्षपछि पुनःस्थापना
दैलेख : दैलेखको ऐतिहासिक कोतगढीमा राखिएको सुन्दरी तोप ५० वर्षपछि पुनः दैलेख ल्याइएको छ। २०२८ सालमा… विस्तृतमा