भारतमा काम गर्दै आएका बैतडीका एक युवकले आँफैलाई चक्कु प्रहार गरे
September 21, 12:35
बैतडी / भारतको दिल्लीमा काम गर्दै आएका बैतडीका एक युवकले आँफैलाई चक्कु प्रहार गरेका छन् । बैतडीको पञ्चेश्वर गाउँपालिका ३ मड घर भएका अन्दाजी २५ बर्षीय सुरेन्द्र धामीले चक्कुले आफ्नै घाँटी रेटेका हुन् ।
चक्कुले घाँटी रेटेपछि उनी गम्भीर घाइते भएका र उनको दिल्लीस्थित जेपी हस्पिटलमा उपचार भइरहेको त्यहाँबाट जयबहादुर चन्दले जानकारी दिए ।
जेपी हस्पिटलमै फुड लाइनको सोडेक्स कम्पनीमा एक बर्षदेखि कार्यरत धामी १०/ १५ दिन अगाडिदेखि बिदामा रहेका थिए । दुई/तीन अगाडिमात्रै बिदा सकेर काममा फर्किएका उनले बुधबार आँफैलाई चक्कु प्रहार गरेका हुन् । धामीले आँफैलाई आफूले किन चक्कु प्रहार गरे भन्ने कुरा खुलेको छैन् ।
धामी गम्भीर घाइते भएका र उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको चन्दले बताए ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
July 27, 9:08
October 17, 2:00
July 29, 12:28
October 21, 9:33
August 01, 6:02
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा