कैलालीमा डेढ किलो चरेससहित ४ जना पक्राउ
धनगढी,१९ भदौ । कैलालीमा करिब डेढ किलो लागुऔषध चरेससहित चार जना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) र इलाका प्रहरी कार्यालय… विस्तृतमा
सुदूरपश्चिममा फेला परे गिद्धका १३९ गुँड
धनगढी, १९ भदौ । सुदूरपश्चिम प्रदेशमा यो वर्ष गिद्धको १३९ वटा गुँड फेला परेको छ । गिद्धको अवस्था पत्ता लगाउन हरेक वर्ष यहाँ गिद्ध गुँडको अनुगमन गर्ने… विस्तृतमा
धनगढीमा विद्युतीय धरापमा परेर महिलाको मृत्यु, एकजना पक्राउ
धनगढी,१९ भदौ । जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर कैलालीको धनगढीमा एक महिलाको मृत्युु भएको छ । मृत्यु हुनेमा धनगढी–३ बस्ने… विस्तृतमा
उरै नाका खोल्न व्यवसायीको अनुरोध
धनगढी, १९ भदौ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न चीन भ्रमणमा बझाङको उरै नाका पुनः सञ्चालनमा ल्याउने विषयलाई एजेन्डामा समावेश गर्न… विस्तृतमा
सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु
धनगढी,१८ भदौ । कैलालीमा एक सुत्केरी महिलाको मृतयु भएको छ । सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु भएको छ । अवधि नपुग्दै व्यथाले च्यापेपछि… विस्तृतमा
हटेन छाउपडी, गाउँ पुगेकी शिक्षिकाले नै पाइनन् कुप्रथाविरुद्ध साथ…
धनगढी,१८ भदौ । शिक्षा सेवा आयोग पास भएर उनलाई यस्तो गाउँमा खटिएर जान मन थियो जहाँ समाज परिवर्तनका लागि उदार होस् । शिक्षा र शिक्षकको सम्मान होस् । तर… विस्तृतमा
सेतिका मेसु डाक्टर पाण्डेयको सरुवा गर्ने निर्णय 
धनगढी,१८ भदौ । सेति प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेयको सरुवा भएको छ । केही दिन अघि बसेको मन्त्रीपरिषदको बैठकले डाक्टर… विस्तृतमा
७७ जिल्ला पैदल हिँडेर देवराजले चिनाए सुदूरको पर्यटन
धनगढी,१८ भदौ । सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि कैलालीको गौरीगंगा नगरपालिकाका एक युवकले मुलुकका ७७ वटै जिल्लाको पैदलयात्रा सुरु… विस्तृतमा
तरुण दलको अध्यक्षमा नेगी चयन
धनगढी १८ भाद्र । तरुण दल कैलालीले धनगढी वडा नम्बर ६को वडा समिति बिस्तार गरेको छ । तपेन्द्र नेगीको अध्यक्षतामा वडा नम्बर ६को समिति बिस्तार गरेको छ ।… विस्तृतमा
धनगढीमा भन्सार छलीका सामान बरामद 
धनगढी,१८ भदौं । धनगढीमा भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उप–महानगरपालिका-३ स्थित बिभिन्न स्थानबाट अबैध रुपमा भन्सार छली गरि ल्याएका अन्दाजी… विस्तृतमा