प्रवास
March 15, 12:15
अब नेपालमा माध्यमिक विद्यालय तहमा कुनै पनि विदेशी सम्बन्धनका विद्यालय सञ्चालन गर्न पूर्ण रूपमा निषेध गरिने भएको छ ।
विदेशी सम्बन्धन लिएर कक्षा सञ्चालनमा आइरहेका माध्यमिक विद्यालयलाई पनि छिट्टै हटाइने भएको छ ।
सरकारद्वारा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको शिक्षाको दीर्घकालीन सुधारसम्बन्धी प्रतिवेदनको मस्यौदा पारित भए विदेशी सम्बन्धनबाट कुनै पनि विद्यालय सञ्चालन गर्न पाइनेछैन… विस्तृतमा