डोटीमा कालिज फर्म भित्र चितुवा पसेपछि…

sasas
sasas
August 30, 9:31

केआईसिंह गाउँपालिका वडा नं. ६ भूमिराजमाण्डौैं फलेडीमा रहेको कालिज बहु उदेश्य फर्म भित्र चितुवा पसेको छ । तार र जालीले बन्द गरेको फर्म भित्र आईतबार राती चितुवा फर्म भित्र फसेको सञ्चालक कर्ण बोहराले जानकारी दिनु भएको छ ।
चितुवाले फर्म भित्र रहेका काजिल मारेर बाघ पनि फर्म भित्रै पसेको छ । चितुवाले फर्म भित्रबाट बाहिर निस्कने प्रयास गरेको भएपनि बाहिर आउने बाटो नहुँदा भित्रै फसेको छ ।
फर्म भित्र चितुवा पसेकाे जानकारी डिभिजन बन कार्यालय तथा जिल्ला प्रशासन कार्यालय डोटीमा जानकारी गराएको सञ्चालक कर्ण बोहराले जानकारी दिनु भएको छ ।
गाउँ तर्फ ढोका भएका कारण ढोकामा चितुवा नआउने गरेको फर्मको तल्लो भागमा तार र जालिले बन्द गरिएको छ । यो समाचार तयार पर्दासम्म बाघ फर्म भित्रै रहेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा