सैनिक आवासिय र एसपिए बिजयी 

February 19, 6:21

धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र सुदूरपश्चिमा अञ्चल (एसपिए) बिजयी भएका छन । 

आज भएको पहिलो खेलमा क्रिसेन्ट सिटी बिद्यालयलाई १ गोल प्रहार गरी सैनिक आवासिय महाबिद्यालय बिजयी भएको हो । 
निर्धारीत समय दुबै पक्षका खेलाडीहरुले गोल नगरी सकेपछि खेल पेनाल्टीमा गएको थियो जसमा सैनिक आवसिय महाबिद्यालयले ५ गोल र क्रिसेन्ट सिटी बिद्यालयले ४ गोल प्रहार गरी पराजित हुन पुगेको हो । 

धनगढीको रंगशालामा आज भएको दोस्रो पहिलो खेलमा  पञ्चोदय माद्यामिक बिद्यालयलाई एसपिएले १ गोलले बिजयी भएको हो  ।  
एसपिएको तर्फबाट सन्दीप सिंह पहिलो हाप मै गोल प्रहार गरी एसपिएलाई बिजयी दिलाएका थिए  । 

लिटल फ्लावर स्पोर्ट क्लबले आयोजना गरेको श्री कलेज मेनेजमेन्ट धनगढीको कप २०८० को भोली (मंगलवार) होलील्याण्ड एकेमी अत्तरीया र कैलाली माध्याकिक बिद्यालय धनगढी बिच पहिलो खेल हुने छ भने दोस्रो खेल लोटस आई स्कुल अत्तरीया र एलायन्स मोडल स्कुल धनगढी बिच हुने क्लबका अध्यक्ष रामचन्द्र शाहीले बताए । 
 

सम्बन्धित वर्गका समाचारहरू

नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा
सिसिएस प्लस टु’ बी र होलिल्याण्ड सेकेन्ड्री स्कुल ‘सिसिएस प्लस…
धनगढी / धनगढीमा जारी ‘सिसिएस प्लस टु’ अन्तर बिद्यालय स्तरिय फुटवल प्रतियोगिताको फाइनल समिकरण पुरा… विस्तृतमा