राजनीति
October 29, 1:16
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा अन्य पार्टीलाई एक सिट पनि नदिने बताएका छन् । शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । दिनदहाडै हत्या गर्नेहरूलाई संविधान दिवसका दिनमा मुक्ति दिएर नयाँ दल र जनतालाई चुनौती दिएको भन्दै उनले सबै नेता र दललाई २०८४ मा एकै पटक बाई बाइ गर्ने बताएका छन् ।
‘अब ठूलो स्वर गर्ने, दबाब दिने होइन,… विस्तृतमा
October 27, 11:35
काठमाडौं / गत असोज २७ गते कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त भए- केदार कार्की। सो प्रदेशमा मध्यावधि निर्वाचन हुने हो कि भन्ने आशंकाबीच कार्कीले एमालेका ३९ जना सांसद र कांग्रेसका आठ सांसदको समर्थनमा दाबी पेश गरेका थिए।
२०७९ मा सम्पन्न निर्वाचनबाट गठित प्रदेश सभामा कार्की पाँचौँ मुख्यमन्त्री हुन्। समग्रमा कोशीका आठौं मुख्यमन्त्री हुन्।
२०७४ देखि सुरु भएको प्रादेशिक अभ्यासका क्रममा सबैभन्दा अस्थिर… विस्तृतमा
October 18, 1:52
विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत मागेका छन् । बुधबारकाे प्रदेशसभा बैठकलाई सम्बाेधन गर्दै उनले विश्वासको मत मत मागेका हुन् ।
संघीयता र लाेकतान्त्रिक गणतन्त्रलाई बचाउनका लागि संकल्प आवश्यक रहेकाे बताउँदै उनले विश्वासको मत मागे । सरकार गठनकाे अन्तिम विकल्पका आधारमा आफुलाई विश्वास गरेर मुख्यमन्त्री नियुक्त गरेकाे बताउँदै उनले राज्यका हरेक निकायमा जनताकाे पहुँच… विस्तृतमा
October 11, 3:12
धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनमा २ जना उमेद्धारले उमेद्धारी लिएका छन् ।
भीम रावल समर्थित अध्यक्ष पदका उम्मेदवार भरत साउद र लेखराज भट्ट समर्थित अध्यक्ष पदका उम्मेदवार वचन सिंहले उमेद्धारी फिर्ता लिएका हुन् ।
सचिव र उपसचिवमा निर्वाचन गर्ने तयारी भईरहेको छ ।
October 11, 12:16
धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्वका लागि अध्यक्ष पदकामा भरत साउँद र कृष्ण प्रसाद जैशी भिड्ने भएका छन् ।
अध्यक्षमा कमल तिम्लिसिना र उपाध्यक्षका उमेद्धावार बलदेव रेग्मीले लिए उम्मेदवारी फिर्ता लिएका छन् ।
October 11, 10:25
धनगढी / सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासका कारण मंगलबार साँझदेखि हुने भनिएको मतदान तालिका हेरफेर भई बुधबार दिउँसोसम्मका लागि सारिएको छ। आइतबार अधिवेशन सुरु भएदेखि प्रदेशका शीर्ष नेता कर्णबहादुर थापा र दामोदर भण्डारीको समूहमा बेग्लाबेग्लै उम्मेदवार खडा भए पनि मंगलबार साँझ दुवै समूह मिलेर साझा उम्मेदवार तय गरेको विषय बाहिर आएको छ।
अध्यक्ष पदमा थापाले अघि सारेका उम्मेदवार कृष्णप्रसाद जैसीलाई… विस्तृतमा
October 10, 2:30
धनगढी। नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिबेशनको लागी उम्मेदवारी दर्ताको समय सकिएको छ। ५ पदाधिकारी पदमा २३ जनाको उम्मेदवारी परेको छ। अध्यक्षमा चार जना, उपाध्यक्षमा ६ जना, सचिबमा ४ जना र उपसचिवमा ९ जना छन्।
९ मध्ये ३ जना महिला छन्। निर्वाचन कमिटीका अनुसार अध्यक्ष कमल तिमिल्सिना, कृष्णप्रसाद जैशी, बचनबहादुर सिंह र भरत साउदको उम्मेदवारी परेको छ। उपाध्यक्षमा हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा… विस्तृतमा
October 10, 11:53
धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन चलिरहेको छ ।
आज पदाधिरकारीको लागी मतदानको तयारी भईरहेको एमालेका एक नेताले बताए ।
उक्त अधिवेशनमा कैलाली जिल्लाबाट युवा नेता प्रशान्त थापाले भुगोल तर्फबाट सदस्यामा उम्मेदवारी दिएको बताए ।
यस्तै अध्यक्षमा कमल तिमिल्सिना, कृष्णप्रसाद जैशी, वचनबहादुर सिंह र भरत साउद गरि ४ जनाको उम्मेद्धवारी रहेको छ ।
उपाध्यक्षमा हरिसिंह साउद, बलदेव रेग्मी… विस्तृतमा
October 10, 11:16
धनगढी । नेकपा एमाले प्रथम सुदूरपश्चिम अधिवेशनबाट पदाधिकारी तथा कार्यसदस्याका लागि आज सहमतिको प्रयास जारी रहेको छ ।
नेकपा एमाले निर्वाचन समितिले जारी गरेको निर्वाचन कार्य तालिका अनुसार आज मनोनयन दर्ता र मतदान कार्यसूची सार्वजनिक भए पनि यो समाचार तयार पारुन्जेल सम्म सहमतिको प्रयास जारी रहेको जनाइएको हो ।
उम्मेदवारीका लागि धेरैले फारम लगेको तर दर्तापछि मात्रै को कुन पदमा दाबि गरेको दर्तापछि… विस्तृतमा
October 08, 9:23
कैलाली । नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेशको अधिवेशन आजबाट सुरु हुने भएको छ । अधिवेशनको उद्घाटनका लागि पार्टीका अध्यक्ष केपी शर्मा ओली धनगढी आउँदै कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।
धनगढीमा असोज २१ र २२ गते चल्ने प्रदेश अधिवेशनका लागि अध्यक्ष ओली र महासचिव शङ्कर पोख्रेल लगायतका नेताहरू धनगढी आउने जनाइएको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटी तथा अधिवेशन मूल व्यवस्थापन समितिले शनिवार पत्रकार… विस्तृतमा
October 07, 5:51
धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनको तयारी पुरा भएको छ । आइतबार (भोली) दिउँसो १२ बजेदेखि शुरु हुन लागेको प्रदेश अधिवेशनको सम्पूर्ण तयारी भएको शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।
पार्टीका प्रदेश अध्यक्ष दामोदर भण्डारीले प्रदेशस्तरिय प्रथम अधिवेशनका लागि नौ वटै प्रदेशका प्रतिनिधिहरु धनगढी पुगिसकेको जानकारी दिए । उनले भने –‘कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमालेका… विस्तृतमा
October 07, 3:59
काठमाण्डाैँ । प्रदेश सभाबाट विश्वासको मत पाउन नसक्ने निश्चित भएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएका छन्। शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले राजीनामा दिएका हुन्।
कार्कीले राजीनामा घोषणा गरेसँगै एमाले प्रदेश सरकारको नेतृत्वबाट बाहिरिएको छ।
शनिबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची तय थियो। विपक्षमा बहुमत… विस्तृतमा
October 04, 5:32
कैलाली । नेकपा (माओवादी केन्द्र)ले थालेको तीनमहिने विशेष रूपान्तरण अभियानका क्रममा अछाम पुग्नुभएका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज डिलाराम आचार्य एक्कासि बिरामी पर्नुभएको छ । अछामको बयलपाटा अस्पतालमा उपचार सम्भव नभएपछि उहाँलाई हेलिकोप्टरमार्फत नेपालगञ्ज पुर्याइएको प्रदेश पार्टी सचिव जनक बुढाले जानकारी दिनुभयो ।
प्रदेश पार्टी सचिव बुढाका अनुसार नेता आचार्यको स्वास्थ्यमा अचानक… विस्तृतमा
October 04, 5:20
बैतडी / नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि बैतडीबाट प्रतिनिधि छनौट भएका छन् । प्रदेश अधिवेशनका लागि जिल्लका १० ओटै पालिकाबाट ६८ जना प्रदेश प्रतिनिधि छनौट भएका हुन् ।
पाटन नगरपालिका र पुर्चाैडी नगरपालिकाबाट ६÷६ जना, सिगास गाउँपालिकाबाट ३, सुर्नया गाउँपालिकाबाट ५, डिलासैनी गाउँपालिकाबाट ८, दोगडाकेदार गाउँपालिकाबाट ९ जना प्रतिनिधि छनौट भएका छन् । यस्तै दशरथचन्द नगरपालिकाबाट ७,… विस्तृतमा
October 03, 1:47
धनगढी । सुदूरपश्चिम प्रदेश सभाले संविधान सभाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङप्रति शोक प्रस्ताव पारित गरेको छ ।
मंगलबार बसेको दोस्रो अधिवेशनको २३ औ बैठकबाट सभाले बहुमतबाट शोक प्रस्ताव पारित गरेको हो । सभामुख भीमबहादुर भण्डारीले शोक प्रस्ताव बहुमतबाट पारित भएको जानकारी दिए ।
सभाको अर्को बैठक भोलि १ बजे बस्ने गरि स्थगित भएको सभामुख भण्डारीले जानकारी दिए ।