kagendra

नेपाली पब्जी टिमले जित्यो ६५ लाख

news
news
July 26, 11:44

काठमाडौं: नेपालको पब्जी मोबाइल टिम डीआरएस गेमिङले ऐतिहासिक सफलता पाउँदै ६५ लाख रुपैयाँ प्राप्त गरेको छ। 

हालै सम्पन्न ‘पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल’ (पीएमडब्लुआई) मा डीआरएस १४४ प्वाइन्टसहित ८औं स्थानमा रहन सफल भएको हो। डीआरएसले यो प्रतियोगिताबाट पाएको रकम परोपकारी सेवामा खर्चिने घोषणा गरेको छ।

सो प्रतियोगितामा ‘पीएमडब्लुआई इस्ट’ र ‘पीएमडब्लुआई वेस्ट’ गरी विश्वका ३२ पब्जी मोबाइल टिमले प्रतिस्पर्धा गरेका थिए। 

suvkamna
suvkamna
suvkamna
Add
Add
Add
Dipayal silgadhi nagrpalika
Sain nepal
Sain nepal

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा
भोलि सार्वजनिक बिदा
धनगढी,३० भदौ  । सुदूरपश्चिम प्रदेश सरकारले भोलि (भदौ ३१ गते)प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । … विस्तृतमा