न सिडीयो, न अधिकृत निमीत्तको भरमाप्रशासन

news dhn
news dhn
September 21, 1:30

जिल्लाप्रशासनकार्यालय डोटीमा सहायकप्रमुखजिल्लाअधिकारी कीरण जोशीएक्लैले निमित्तको जिम्मेबारीमाप्रशासनधानीरहेकी छन् ।
प्रमूखजिल्लाअधिकारी सुनीलखनाल साउन १० गते सरुवाभएर गृह मन्त्रालयगए पछी एक्लैले निमित्तप्रजिअको जिम्मेवारी समालेकीहुन् ।
राजपत्राङ्कितप्रथमश्रेणीको प्रमूखजिल्लाअधिकारीको दरबन्दी रहेको डोटीमाहाल रीक्त छ त्यस्तै गरी राजपत्राङ्कितद्वितीयश्रेणीको सहायकप्रमूखजिल्लाअधिकारीको दरबन्दीमामात्रजोशीकार्यरत छन् । त्यस्तै दुइजना राजपत्राङ्कित तृतीयश्रेणीको दरबन्दी रहेकोप्रशासकीयअधिकृतको दरबन्दीपनि रिक्तछ ।यो भन्दापहीले एक जनाप्रशासकीयअधिकृत कार्यरत थिए साउन ३ गतेगुल्मीजिल्लासरुवाभएर साउन २८ गते रमानाबुझेर हिनेपछी अधिकृतको दुई वटै दरबन्दीरिक्त रहेको हो ।
प्रमुखजिल्लाअधिकारीको दरबन्दीमात्रहोईन प्रशासनकार्यालयमा राजपत्रअनङ्कितप्रथमश्रेणीका ७जनानायव सुब्बाको दरबन्दी छ जसमध्ये ५ वटा दरबन्दी रिक्त रहेको छ । त्यस्तै राजपत्रअनङ्कितद्वितीयश्रेणीका ४ वटा खरिदारको दरबन्दीमध्ये ३ वटा दरबन्दीपनि रिक्तरहेकोछ । दुइ वटा कम्प्युटर अपरेटरको दरबन्दीपनि रिक्तरहेको छ जसमाहाल करारमाजनशक्तिव्यवस्थापनगरि कामचलाएको छ । दरबन्दीअनुसार कर्मचारी अभावहुदाँकार्यालय बाट दैनिक रुपमाप्रवाहहुने सेवाप्रवाहका साथै सार्वजनिक सरोकारकाकार्यक्रममा समेत सहभागिहुनअसहजहुने गरेकोे निमित्तप्रजिअजोशीले बताईन् । उनले आफु सुदूरपश्चिमप्रदेशको माटोमाजन्मलिएर यसै क्षेत्रमाजनताको सेवागर्न आफुलाई बढी रुचीलाग्ने भएको बताईन ।सबै कर्मचारीहरुले सुविधायुक्त ठाउँ नै खोज्नेभएकाले कर्मचारी अभावहुने गरेको प्रजिअजोशीको बुझाई छ ।
जिल्लाप्रशासनकार्यालयमाकर्मचारी अभावको बारेमा गृहमन्त्रालयलाई पटक पटकजानकारी गराईसकेको भएपनिकार्मचारी पदपुर्ति हुननसकेको उनले बताईन् ।
जिल्लाप्रशासनकार्यालय डोटीमा कर्मचारी अभाव रहनु अबनौलो विषयहोइन ।सकभर डोटीमा कर्मचारीहरु आउनै मान्दैननआइहालेमा सक्दो छिटो सरुवामिलाएर जाने गरेकाकारण प्रशासनकार्यालयले सदैव कर्मचारी अभावझेल्ने गरेको गैर सरकारी संस्थामहासंघ डोटीका अध्यक्ष रघु बहादुर कठायतले बताए ।
उनले भने डोटी जिल्लाबाट राष्ट्रिय राजनितीमापहुचनभएकापनि छैनन् डोटीका मानीसहरु पटक पटकमन्त्रीभईसकेकाछन, सुदुरपश्चिम सरकारमापनिडोटीकै मुख्यमन्त्री र अन्यमन्त्रीहरु छन् तर पनि डोटी जिल्लामाकर्मचारी अभावको बिषयमा कसैलाई चासोनभएको बताए । प्रदेश सरकारले प्रदेश लोक सेवाआगोग मार्फतआवश्यककर्मचारी ब्यवस्थापनमा चाडो ध्यानदिनु पर्ने अध्यक्ष कठायतले बताए ।
जिल्ला नै निमित्तको भरमा
जिल्लाप्रशासनकार्यालय मात्रै होइन, जिल्लाकाअधिकांशकार्यालयहरु निमित्तको भरमाचलेका छन् । जिल्ला समन्वय समिति, कृषि ज्ञान केन्द्र, भेटनरी अस्पताल तथापशु बिज्ञ केन्द्र, बाल सुधार गृह र नापीकार्यालय पनिनिमित्तकै भरमा सञ्चालित छन् । सरकारी वकिलकार्यालय, गुणस्तर तथानापतौल कार्यालय, जिल्लानिर्वाचनकार्यालय, इलाकाहुलाककार्यालय, शिक्षाविकास तथा समन्वय ईकाई पनिनिमित्तकै भरमाचलेका छन् ।प्रदेश सरकार मातहत रहेकाअधिकांशकार्यालयहरुमापनि यस्तै अवस्था रहेको छ । त्यसो त डोटीका लागिनिमित्तका भरमाकार्यालय सञ्चालनहुनु नौलो कुरा होइन । अधिकांशकार्यालयमातोकिएको भन्दा एक तहमुनिकै कार्यालय प्रमुख रहने परिपाटी चल्दै आएको छ ।
स्थानीय तह पनि निमित्तको भरमा
डोटीका नौ वटै स्थानीयतहलामो समयदेखि निमित्तप्रमुखप्रशासकीयअधिकृतको भरमाचलेका छन् । जिल्लाकादुवै नगरपालिकानिमित्तकै भरमा छन् । संघीय मामिलातथा सामान्यप्रशासनमन्त्रालयले तयार गरेको स्थानीयतहको संगठनात्मक ढाँचा तथा दरवन्दी तेरिज अनुसार राजपत्रांकितद्वितीयश्रेणी (उपसचिव) १० औं तहको कर्मचारी प्रमुखप्रशासकीयअधिकृत रहने व्यवस्था रहेको छ ।
२०७५ वैशाखमै उक्त दरवन्दी तेरिज सार्वजनिकगरिएको भएपनिहालसम्म दरवन्दीअनुसारकाप्रमुखप्रशासकीयअधिकृत डोटीमा आएका छैनन् । दिपायल सिलगढी नगरपालिकामा राजपत्रांकित तृतीयश्रेणी (सातौं तह) काअधिकृत प्रमुखप्रशासकीयअधिकृत छन् । यस्तै शिखर नगरपालिकामा राजपत्रांकित तृतीयश्रेणी (छैंटौं तह) काअधिकृतले प्रमुखप्रशासकीयअधिकृतको कामकाजगरिरहेका छन् ।सातगाउँपालिकामध्ये कुनैमापनि दरवन्दीअनुसारकाप्रमुखप्रशासकीयअधिकृत छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ मा ‘कानूनअनुसार प्रमुखप्रशासकीयअधिकृतको नियुक्तिनभएसम्मको लागि नेपाल सरकारले निजामति सेवाको कुनै अधिकृत कर्मचारीलाई प्रमुखप्रशाकसीयअधिकृतको रुपमाकामगर्न खटाउनेछ’ भन्ने व्यवस्था छ । तर, पूर्वीचौकीगाउँपालिकामाार गाउँपालिकामा साविकको स्थानीयनिकायले स्थायी गरेकाकर्मचारी निमित्तप्रमुखप्रशासकीयअधिकृत तोकिएका छन् । पूर्वीचौकीमा साविकको जिल्लाविकास समितिकाकार्यक्रमअधिकृत निमित्त छन् । उनीनिजामती सेवाकाकर्मचारी होइनन् । पूर्वीचौकीमा आठौं तहको दरवन्दी छ ।
यस्तै आठौं तहको प्रमुखप्रशासकीयअधिृकतको दरवन्दी रहेको बडीकेदार गाउँपालिकामानिजामति सेवाका छैटौ तहकाकर्मचारी निमित्त छन् ।
आठौं तहकै कर्मचारी प्रमुखप्रशासकीयअधिकृत हुनुपर्ने सायलगाउँपालिकामानिजामती सेवाको छैटौं तहकाकर्मचारी निमित्त छन् । यस्तै केआई सिंह गाउँपालिका, जोरायल र आदर्श गाउँपालिकामापनि आठौं तहको दरबन्दी रहेको छ । तर सातौं तहकाकर्मचारीहरुले प्रमुखप्रशासकीयअधिकृत भएर कामगरिरहेका छन् ।
बोगटान फुडसिल गाउँपालिकामापनिनिमित्तप्रमुखप्रशासकीयअधिकृत रहेका छन् । गाउँपालिकामाविद्यालयनिरीक्षकहरुले प्रमुखप्रशासकीयअधिकृतको जिम्मेवारी पाएकाकछन् ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा