सुदूरपश्चिममा भारतबाट गौरिफन्टा हुँदै आएका ५४ जनामा कोरोना संक्रमण
January 05, 3:39
धनगढी,२१ पुष / सुदूरपश्चिममा भारतबाट आएका मानिसमा कोरोना संक्रमण देखिने दर ह्वात्तै बढेको छ । त्रिनगर गौरिफन्टा नाकाबाट पछिल्लो दुई दिनमा आएका झन्डै १ हजार नागरिक मध्य ७ सय ८० जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा पोजेटिभ देखिएको छ ।
नागरिक सीमा सहायता कक्षका इन्चार्ज दिनेश ठकुल्लाका अनुसार मङ्गलवार २३ जनामा र बुधवार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सीमामा अहिले भारतबाट आउने सबै नागरिकको अनिवार्य कोरोना परीक्षण गर्ने गरिएको छ । साथै भारतबाट आउने र जाने खोप नलगाएका नागरिकलाई समेत सीमामा खोप लगाउने गरिएको छ ।
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
July 03, 4:13
July 08, 9:39
July 11, 3:27
सम्बन्धित वर्गका समाचारहरू
June 21, 10:46
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
March 05, 5:55
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा