सुदूरपश्चिममा भारतबाट गौरिफन्टा हुँदै आएका ५४ जनामा कोरोना संक्रमण

Covid
Covid
January 05, 3:39

धनगढी,२१ पुष / सुदूरपश्चिममा भारतबाट आएका मानिसमा कोरोना संक्रमण देखिने दर ह्वात्तै बढेको छ । त्रिनगर गौरिफन्टा नाकाबाट पछिल्लो दुई दिनमा आएका झन्डै १ हजार नागरिक मध्य ७ सय ८० जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा पोजेटिभ देखिएको छ । 

नागरिक सीमा सहायता कक्षका इन्चार्ज दिनेश ठकुल्लाका अनुसार मङ्गलवार २३ जनामा र बुधवार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सीमामा अहिले भारतबाट आउने सबै नागरिकको अनिवार्य कोरोना परीक्षण गर्ने गरिएको छ । साथै भारतबाट आउने र जाने खोप नलगाएका नागरिकलाई समेत सीमामा खोप लगाउने गरिएको छ । 

 

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा