कैलालीमा बसले मोटरसाइकललाई ठक्कर दिदा १ जना घाइते

September 01, 12:53

धनगढी,१५ भदौ  । कैलालीको लम्कीमा बसले मोटरसाइकललाई ठक्कर दिदा १ जना घाइते भएका छन । लम्की चुहा नगरपालिका– ४ बलिया बजारमा बसले मोटरसाइकललाई ठ्क्कर दिँदा लम्किचुहा ६ चैनपुर निवासी २० वर्षीय निर्मल कटेल गम्भिर घाइते भएका हुन ।

सुदूरपश्चिम यातायातको ना ५ ख ९४०८ नम्बरको बसले सुदूरपश्चिम प्रदेश ०१००९ प ९८९३ नम्बरको मोटर साइकललाई ठ्क्कर दिएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

घाइते कटेलको लालरत्न अस्पतालमा सामान्य उपचारपछि नेपालगन्ज रेफर गरिएको प्रहरीको भनाइ छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा