खेलकुद
April 17, 6:01
धनगढी - धनगढी सुपर लिग ( डिएसएल)को डिजिटल लर्निङ्ग पार्ट्नरको रुपमा काठमाडौंमा रहेको निमा एकेडेमी सङ्ग आज हस्ताक्षर भएको छ।
प्रतियोगिता आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिका अध्यक्ष रामचन्द्र शाही र निमा एजुकेसन फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत निश्चलमान प्रधान बिच निमा एकेडेमीको कार्यालयमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
नीमा एकेडेमी २०१८ मा निमा एजुकेसन फाउन्डेसन द्वारा… विस्तृतमा
April 16, 10:55
धनगढी - कैलालीको धनगढीमा आजबाट प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । वनदेवी युवा क्लबको आयोजनमा सुरु भएको प्रतियोगिता अन्तर्गत आज आज भएको उद्घाटन खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।
धनगढी रङ्गशालामा भएको खेलमा चन्द्रपुर नगरपालिका रौतहटलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको हो । पहिलो हाफ… विस्तृतमा
April 15, 3:44
धनगढी,२ वैशाख / नयाँ वर्षको अवसर पारेर धनगढीमा सुरु हुन लागेको प्रथम राष्ट्रिय मुख्यमन्त्री वनदेवी युवा क्लब विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिता भोली बाट सुरु हुने भएको छ।
आयोजक वनदेवी युवा क्लबले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महिला गोल्डकपको तयारी पूरा भएको जनाएको हो ।वैशाख ३ गतेदेखि १० गतेसम्म धनगढी स्थित रङ्गशालामा गोल्डकपको आयोजना गरिने क्लबका अध्यक्ष सुसन जोशीले बताए । … विस्तृतमा
April 15, 12:14
धनगढी,२ बैशाख / कञ्चनपुर जिल्ला फुटबल संघको अध्यक्षमा गणेश बहादुर चन्द पुनस् निर्वाचित भएका छन्। संघको छैठौँ साधारण सभा तथा जिल्ला अधिवेशनबाट अध्यक्षमा चन्द पुनस् निर्वाचित भएका हुन्।
उनी आफ्ना प्रतिद्वन्दि भीमबहादुर थापालाई पराजित गर्दै निर्वाचित भएका निर्वाचन संयोजक उमेशप्रसाद बिष्टले बताए। उनका अनुसार अध्यक्षमा गणेशबहादुर चन्द र भीमबहादुर थापाको उम्मेदवारी परेको थियो। जसमा खसेको १३ मतमध्ये… विस्तृतमा
April 15, 8:13
काठमाण्डौं,२ बैशाख / गुजरात टाइटान्स इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै गुजरात तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
मुम्बईमा भएको खेलमा गुजरातले दिएको १९३ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १५५ रन बनायो । राजस्थानका लागि जोस बट्लरले ५४ रनको अर्धशतकीय पारी खेले… विस्तृतमा
April 14, 8:23
धनगढी,१ बैशाख / इन्डियन प्रिमियर लिग (आईपीएल)२०२२ मा मुम्बई इन्डियन्स लिगको खराब प्रदर्शन बुधबार पनि कायम रह्यो र उसले लगातार पाँचौँ हार बेहोर्न बाध्य रह्यो । बिना कुनै अंक मुम्बई १० टिममध्ये अन्तिम स्थानमा छ ।
यसपल्ट मुम्बईलाई पञ्जाब किंग्सले १२ रनले हराएको हो । पहिले ब्याटिङ गरेको पञ्जाबले शिखर धवनको ७० रनको सहयोगमा ५ विकेटमा १ सय ९८ रन बनायो । त्यसमा मयन्क अग्रवालले ५२ रनको योगदान दिए ।… विस्तृतमा
April 13, 10:25
धनगढी ३० चैत्र / व्याटमिन्टनका प्रिन्स दाहाल र एथ्लेटिक्सकी राजपुरा पछाई सुदूरपश्चिममा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्। खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गरेको एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डमा उनीहरू वर्षका उत्कृष्ट खेलाडी घोषित भएका हुन्। अवार्डअन्तर्गत वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलका टिकेन्द्र थापा पनि मनोनयनमा परेका थिए।
दुबै जनलाई पछि पार्दै… विस्तृतमा
April 11, 4:34
धनगढी,२८ चैत / कैलालीको धनगढीमा नयाँ वर्षको पूर्व सन्ध्यामा ‘एसटीएस पेनाल्टी सुआउट’ प्रतियोगिता हुने भएको छ । नयाँ वर्षको अवसर पारेर चैत ३० गते धनगढीको फाप्ला क्रिकेट मैदानमा नवौ संस्करणको एसटीएस पेनाल्टी सुटआउट हुने जनाइएको छ ।
आयोजक रकस्टार मल्टिमिडिया सर्भिस र शैलेश्वरी सेक्युरिटी सर्भिसेजले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दे पेनाल्टी सुटआउट प्रतियोगिताबारे जानकारी गराएको हो । रकस्टार… विस्तृतमा
April 11, 11:26
काठमाण्डौं २८ चैत्र / बेलायतमा १९ मार्चमा पहिलोपटक पुष्टि भएको कोभिड– १९ को ‘एक्स ई’ भेरियन्ट संक्रमित भारतमा पनि देखिन थालेपछि नेपालमा समेत जोखिम बढेको छ । यसअघि फैलिएको ओमिक्रोनकै नयाँ भेरियन्ट ‘एक्स ई’ शनिबार गुजरातमा एक व्यक्तिमा देखिएको हो ।
गत बिहीबार नै महाराष्ट्रमा दक्षिण अफ्रिका यात्रा गरेर फर्किएकी ५० वर्षीया महिलामा उक्त भेरियन्ट देखिए पनि पुष्टि गरिएको थिएन । महाराष्ट्रमा नयाँ… विस्तृतमा
April 10, 12:51
काठमाडौँ,२७ चैत । नेपाल क्रिकेट संघ (क्यान)को जनरल म्यानेजरमा बृतान्त खनाल नियुक्त भएका छन् ।रौनाक मल्लको एक वर्षे सम्झौता सकिएपछि क्रिकेट संघले नयाा म्यानेजर नियुक्ति प्रक्रिया थालेको थियो ।
३४ जनाको आवेदन गरेकोमा छनोट कमिटीले ९ जनाको सूची बनाएर अन्तर्वार्ता लिएको थियो । त्यसबाट छनोट भएका खनालले ३ वैशाखबाट जिम्मेवारी सम्हाल्ने क्यानले बताएको छ ।
April 06, 5:39
धनगढी, चैत २३ / धनगढीमा डिएसएल क्लव क्रिकेट प्रतियोगिता हुने भएको छ । लिटल फ्लावर प्रीमियर लिगका ६ वटा संस्करण सफलतापुर्वक पुरा गरेको लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि. ले धनगढी सुपरलिग डिएसएल- १ को आयोजना गर्न लागेको हो । यो क्लब क्रिकेट प्रतियोगिता २०७९ बैशाख दोस्रो सातादेखि धनगढीमा संचालन हुने छ ।
धनगढीलाई क्रिकेटमय बनाईराख्न र आफ्नो प्रतिभा देखाउन नियमित तयारीमा जुटेका… विस्तृतमा
April 05, 4:27
धनगढी २१ चैत्र / बैशाखको दोश्रो साता कैलालीको धनगढीमा आयोजना हुने धनगढी सुपर लिग ( डीएसएल टि-२० ) को सह प्रायोजन ‘भिभो’ ले गर्ने भएको छ।
सोमबार आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका निर्देशक रामचन्द्र शाही र भिभोका सेल्स असिस्टेन्ट म्यानेजर नविन वज्राचार्यले हस्ताक्षर गरेका हुन्।
धनगढी सुपर लिगमा कैलाली लगायत देश भरका सात टिमहरुको सहभागिता रहनेछ। करिब दुई साता चल्ने प्रतियोगिता राउण्ड… विस्तृतमा
April 03, 3:18
डोटी २० चैत्र / दोस्रो पालिका स्तरीय मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधी आदर्श गाँउपालीकाले हात पारेको छ। आज भएको फाइनल खेलमा जोरायल गाउँ पालिकाकालाई पराजित गर्दै जित हात पारेको हो ।
बिहिबार बाट सुरु भएको उक्त खेलमा जिल्लाका नौं स्थानिय तह मध्य आठ ओटा स्थानिय तहबाट आठ टिमको सहभागिता रहेको थियो। प्रतियोगितामा जोरायल गाउँ पालिकाका दृतिय र पुर्बी चौकी गाउँपालिका तृतीय स्थान हात पर्न सफल भएका… विस्तृतमा
April 02, 3:41
धनगढी १९ चैत्र - ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ को बर्ष खेलाडीको मनोनयन सार्वजनिक भएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजन रहेको एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको बर्ष पुरुष खेलाडी र बर्ष महिला खेलाडीको मनोनयन सार्वजनिक गरिएको हो । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना हुने अवार्डको बर्ष पुरुष खेलाडीको मनोनयनमा ब्याडमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका दिपेन्द्र सिंह ऐरी र… विस्तृतमा
April 02, 2:44
काठमाडौं, १९ चैत / त्रिदेशीय टी–२० शृङ्खलामा लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई जितका लागि २२४ रनको लक्ष्य दिएको छ ।त्रिवि क्रिकेट मैदानमा जारी खेलमा दीपेन्द्रसिंह ऐरीको शतक र रोहित पौडेलको अर्धशतकको मद्दतमा २० ओभरमा २२३ रन बनायो ।
नेपालका लागि दिपेन्द्रसिंह एरीले सर्वाधिक १ सय १० रनको उत्कृष्ट शतकीए इनिङ खेलेर अविजित रहे ।उनले ५७ बल खेल्दै १० चौका र ६ छक्का प्रहार गरे ।दिपेन्द्र नेपालबाट… विस्तृतमा