खेलकुद
April 01, 1:50
धनगढी १८ चैत्र / ‘तेस्रो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । धनगढीमा रहेको निजी क्षेत्रको प्रतिष्ठित क्याम्पस सुदूरपश्चिमाञ्चल एकेडेमी ९एसपिए० ले मुख्य प्रायोजन गरेसँगै अवार्डको नाम ञएसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डझ रहने भएको छ ।
देशकै सर्वाधिक धनराशीको एसपिए कप क्रिकेट प्रतियोगिता आयोजना गरिसकेको कलेजले खेलकुद क्षेत्रमा अग्रसर हुदैं आएको… विस्तृतमा
March 20, 6:06
धनगढी , ६ चैत्र / ‘सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करण चैत २५ गते हुने भएको छ। आइतबार नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा पत्रकार सम्मेलन गर्दै अवार्डको तेस्रो संस्करणबारे जानकारी दिएको हो।
अवार्डको तेस्रो संस्करणको तयारी सुरु भइरहेको खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले बताए। ‘सुदूरपश्चिम स्पोर्टस अवार्डले खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा… विस्तृतमा
March 20, 5:16
कैलाली -
कैलालीको धनगढीमा आजबाट मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा कर्णाली प्रदेशले विजयी सुरुवात गरेको छ । सुदूरपश्चिम प्रदेशलाई ३४ रनले पराजित गर्दै कर्णालीले विजयी सुरुवात गरेको हो ।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कर्णालीले निर्धातिर २० ओभरमा ५ विकेट गुमाएर ९३ रन बनायो । ९४ रनको विजयी लक्ष पछ्याएको सुदूरपश्चिमको टिमले १३… विस्तृतमा
March 19, 3:55
धनगढी : कैलालीको धनगढीमा सोमबारदेखि सुरु हुने ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को ट्रफी र खेल तालिका सार्वजनिक गरिएको छ। आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले धनगढीमा पत्रकार सम्मेलन गर्दै ट्रफी र खेल तालिका सार्वजनिक गरेको हो।
परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहका अनुसार १२ गतेसम्म सञ्चालन हुने राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन खेल लुम्बिनी प्रदेश र विभागीय टोली… विस्तृतमा
March 18, 3:47
धनगढी -
धनगढीमा सम्पन्न मेयर धनगढी प्याब्सन कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको उत्कृष्ट खेलाडी लिटल फ्लावर स्कुलका अनुराग सिंह भएका छन् । उनले नगद १० हजार सहित ट्रफि, मेडलसहित प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै उक्त प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान शारदा माध्यमिक विद्यालयका गौरव कार्की, उत्कृष्ट बलर स्टेपिङका भुपेश जोशी र उदीयमान खेलाडी एरिस्टोका किरण देउवा भए । उनीहरूले नगद ५/५ हजार… विस्तृतमा
March 18, 2:54
धनगढी – मेयर धनगढी प्याब्सन कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि स्टेपिङ स्टोन इङ्लिस बोर्डिङ स्कुलले जितेको छ । आज सम्पन्न फाइनल खेलमा लिटल फ्लावर बोर्डिङ स्कुललाई २९ रनले पराजित गर्दै स्टेपिङ च्याम्पियन बनेको हो । उपाधि विजेता स्टेपिङले एक लाख एक हजार एक सय ११ रुपैंया नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको लिटल फ्लावरले ५१ हजार एक सय ११ रुपैंया नगदसहित ट्रफि… विस्तृतमा
March 16, 6:27
धनगढी – मेयर धनगढी प्याब्सन कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । धनगढी स्थित प्रदेश प्रहरीको खेलमैदानमा जारी प्रतियोगितामा आज सम्पन्न दुई खेलमा जित निकाल्दै पञ्चोदय र लिटल फ्लावर पनि अन्तिम चारमा प्रवेश गरेका हुन् । स्टेपिङ र एरिस्टो भने यस अघि नै सेमिफाइनल पुगिसकेका टिम हुन् ।
आज सम्पन्न पहिले खेलमा लिटल फ्लावरले थ्री स्टारमाथि ७४ रनको सानदार जित निकाल्यो ।… विस्तृतमा
March 15, 8:36
धनगढी -
मेयर धनगढी प्याब्सन कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता अन्तरगत आज सम्पन्न तीन खेलमा शारदा माध्यमिक विद्यालय, एरिस्टो इङ्ग्लिस बोर्डिङ स्कुल र स्टेपिङ स्टोन विजयी भएका छन् । आज भएको पहिलो खेलमा शारदा माध्यमिक विद्यालयले त्रिनगर माध्यमिक विद्यालय माथि ६९ रनको जित दर्ता गर्यो । टस जिते ब्याटिङ गर्ने निर्णय गरेको शारदाले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर १ सय ५१ रन बनायो । १ सय ५२ रनको… विस्तृतमा
March 14, 8:37
धनगढी –
मेयर धनगढी प्याब्सन कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता अन्तरगत आज सम्पन्न तीन खेलमा थ्री स्टार बोर्डिङ स्कुल, लिटल फ्लावर बोर्डिङ हाइ स्कुल र पञ्चोदय माध्यमिक विद्यालय विजयी भएका छन् ।
आज भएको पहिलो खेलमा वेष्टन क्रिष्टल एकेडेमीलाई ३४ रनले पराजित गर्दै थ्री स्टार बोर्डिङ स्कुल विजयी भयो । टस हारेर ब्याटिङको निम्तो पाएको थ्री स्टारले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर १ सय २६ रन… विस्तृतमा
March 13, 10:09
धनगढी - कैलालीको तेघरीमा रहेको सैनिक आवासीय महाविद्यालय तेघरीका डोजाङ्ग प्रमुख इन्द्र बहादुर सिंहलाई वर्षकै उत्कृष्ट तेक्वान्दो डोजाङ्गको रूपमा सम्मान गरिएको छ । सुदूरपश्चिम प्रदेश तेक्वान्दो सङ्घले सिंहलाई सम्मान गरेको हो । उनले प्रशिक्षण गरेको सैनिक आवासीय महाविद्यालय तेक्वान्दो डोजाङ्ग गत आर्थिक वर्षको उत्कृष्ट बन्न सफल भएको उपलक्षमा सम्मान गरिएको हो ।
March 13, 6:35
धनगढी -
धनगढीमा जारी मेयर धनगढी प्याब्सन कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा आज भएका तीन खेलमा ऐश्वर्या विद्या निकेतन, स्टेपिङ स्टोन र कैलाली विद्या निकेतन स्कुल विजयी भएका छन् ।
आज भएको पहिलो खेलमा ऐश्वर्या विद्या निकेतन स्कुलले कैलाली मोडेल स्कुललाई २२ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ रोजेको ऐश्वर्याले १३.३ ओभरमा १० विकेट गुमाएर १ सय १० रन बनायो । १ सय ११ रनको विजयी लक्ष पछ्याए… विस्तृतमा
March 13, 4:58
धनगढी – नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझा युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले आज आइतबार युवा पत्रकारिता पुरस्कारबाट ओझासहित चार जना सञ्चारकर्मीलाई सम्मान गरेको हो ।
ओझासँगै वसन्ती बास्तोला, पूर्णबहादुर खड्का र केशवबहादुर भुल पनि सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजले सम्मानित सञ्चारकर्मीहरूलाई ५० हजार… विस्तृतमा
March 13, 4:44
धनगढी, २९ फाल्गुन - कैलालीको धनगढीमा जारी मेयर धनगढी प्याब्सन कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा कैलाली विद्या निकेतन स्कुलका खेलाडी मीन शाहले शतक प्रहार गरेका छन् । आइतबार भएको तेस्रो खेलमा ब्राइट वे पब्लिक स्कुलविरुद्ध १० कक्षामा अध्ययनरत उनले ३६ बलमै शतक प्रहार गरेका हुन् ।
प्याब्सन कपकै इतिहासमा पहिलो शतक प्रहार गर्ने क्रममा उनले ७ छक्का र ११ चौकको आक्रामक पारी खेले । उसका मुकेश… विस्तृतमा
March 12, 8:52
धनगढी - धनगढीमा जारी मेयर धनगढी प्याब्सन कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा आज भएका तीन खेलमा ओक्सफोर्ड युनिभर्सल रिडेक्स हाई स्कुल, धनगढी मावि र एरिस्टो इङ्लिस बोर्डिङ हाई स्कुल विजयी भएका छन् । आज भएको पहिलो खेलमा ओक्सफोर्डले ग्यालक्सी हाई स्कुललाई ८ विकेटले पराजित गर्यो । दोस्रो खेलमा धनगढी माविले पञ्चोदय माविलाई ४ विकेटले र तेस्रो खेलमा एरिस्टोले गार्डनर स्कुललाई १ सय १ रनले पराजित गर्… विस्तृतमा
March 11, 7:42
धनगढी, २७ फागुन - मेयर धनगढी प्याब्सन कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आज एक कार्यक्रमकाबिच धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले उद्घाटन गरेका हुन् । प्रदेश प्रहरीको खेल मैदानमा जारी प्रतियोगिता अन्तरगत आज भएका दुई खेलमा ऐश्वर्या विद्या निकेतन र ग्ली एकेडेमी विजयी भएका छन् ।
आजको पहिलो खेलमा ऐश्वर्याले शारदा विद्या निकेतनलाई ७ रनले पराजित ग¥यो । टस जितेर… विस्तृतमा