कैलालीमा करेन्ट लागेर एकजनाको मृत्यु
June 03, 2:09
धनगढी, जेठ २१ - कैलालीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्वर ४ का ३६ वर्षीय शेषकुमार चौधरीको करेन्ट लागेर मृत्यु भएको हो।
जानकी गाउँपालिका वडा नम्वर ७ स्थित सडकमा से १ त १९३५ नम्बरको ट्याक्टरमा मिक्स्चर मेसिन जोडी लगिरहेको अवस्थामा उक्त मेसिन बिजुलीको मेन लाइनमा छुन गई करेन्ट लागेको थियो। करेन्ट लाग्दा ट्र्याक्टरमा सवार चौधरी बेहोस भएपछि उपचारको लागि टीकापुर अस्पताल लगिएकामा उपचारकै क्रममा उनको मृत्यु भएको हो।
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
September 04, 4:47
June 01, 2:33
September 05, 4:35
June 03, 2:09
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा