बाजुरामा एक जना मृत फेला

news
news
September 20, 7:51

 बुढीनन्दा नगरपालिका १ कोल्टी तल्लो बजार नजिकै खेतमा एक शिक्षक मृत भेटिएका छन्। कञ्चनपुर घर भई सुजन वोर्डिङ्ग स्कुलमा कार्यरत शिक्षक गणेशप्रसाद रेग्मी मृत अवस्थामा फेला परेका हुन्। 

आफ्नै खेतमा घाँस काट्न जाने क्रममा एक जना महिलाले कोदो वारीमा मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए। बाहिर देखिने घाउ नरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्याल कोल्टीले जनाएको छ। रेग्मीको शव पोष्टमार्टमका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।

 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा