दिपायल पुलबाट सेती नदीमा हाम फालेकी युवतीको शव १० दिन पछि भेटियो
December 07, 2:59
डोटी – दिपायल पुलबाट सेती नदीमा हाम फालेकी युवतीको शव १० दिन पछि फेला परेको छ। दिपायल सिलगढी नगरपालिका – ५ घोल्तडा नजिक नदीमा बगिरहेको अवस्थामा शव फेला परेको वडाध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए ।
दिपायल सिलगढी नगरपालिका – २ की २२ वर्षीय तुल्सी बोगटीले मंसिर १० गते पुलबाट हाम फालेकी थिइन् ।
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
August 08, 12:50
March 05, 11:50
August 12, 6:37
March 09, 8:52
August 16, 2:45
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा