एमसीसी पास गर्ने प्रचण्डको निर्णय पछि माओवादीका प्रदेश कमिटी सदस्य बोहराले त्यागे पार्टी
February 27, 3:09
धनगढी – नेकपा माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणी गरेर एमसीसी पास गर्ने निर्णय गरेसँगै एक जना प्रदेश कमिटी सदस्यले माओवादी पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य भरत बोहराले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
उनी माओवादी छोडेर नेकपा एमालेमा प्रवेश गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘प्रचण्ड कमरेडले व्याख्यात्मक टिप्पणी गरेर MCC पास गर्ने निर्णय गरे सँगै मैले नेकपा (माओवादी केन्द्र) परित्याग गरी नेकपा एमाले मा समाहित भएको घोषणा/जानकारी गर्दछु ।’
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
July 03, 4:13
July 08, 9:39
July 11, 3:27
सम्बन्धित वर्गका समाचारहरू
February 02, 7:01
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
February 02, 6:48
धनगढी । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा