बाजुरामा दुई युवकमाथि सामूहिक कुटपिट

September 11, 12:57
बाजुरा,२५ भदौ बाजुरामा दुई युवकमाथि सामूहिक कुटपिट भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका–६ नोबिस साइलका राजकुमार नाथ र अछामका दर्शन शाहमाथि कुटपिट भएको हो।
खप्तड छेडेदह गाउँपालिकाको छेडेदह तालमा ती युवकमाथि कुटपिट भएको हो। कुटपिट गर्ने समूहले खुकुरी, नक, काठले हानेको बताइएको छ। घाइते दुबै जनाको अहिले धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी कबिन्द्रसिंह बोहराले कृष्ण जन्माष्टमीको दिन झगडा भएको र सो घटनाका एक जनालाई नियन्त्रणमा लिएको बताए।
September 24, 4:25
September 24, 4:13
September 24, 3:49
September 24, 3:46
September 24, 3:41
September 24, 4:25
September 24, 4:13
September 24, 3:49
September 24, 3:46
September 24, 3:41
July 23, 11:07
July 24, 6:16
July 26, 11:44
July 28, 8:58
July 28, 7:24


सम्बन्धित वर्गका समाचारहरू
September 24, 4:13
डडेल्धुरा / डडेल्धुरामा चितुवा मृत फेला परेको छ। जिल्लाको भागेश्वर गाउँपालिका–४ बडुवाको जंगलमा… विस्तृतमा
September 24, 3:49
कञ्चनपुर / कञ्चनपुरको पुनर्वास नगरपालिकामा पर्ने दोदा नदी किनारमा धानमा भएको क्षतिको कारण अझै… विस्तृतमा