बैतडीमा चट्याङ लागेर एक बालिकाको मृत्यु
March 14, 6:12
बैतडी, चैत्र १ - चट्याङ लागेर बैतडीमा एक बालिकाको मृत्यु भएको छ । शनिबार दिउँसो शिवनाथ गाउँपालिका २ टाँडीखर्ककी १२ बर्षीया निर्मला मडैको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
मडैको घर नजिकैको जंगलमा गोठालो गएका बेला चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक अशोक पालले बताए ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
August 06, 7:32
August 08, 9:16
August 09, 9:24
August 11, 7:24
सम्बन्धित वर्गका समाचारहरू
January 30, 4:36
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
October 21, 9:33
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा