बुटवलस्थित कोरोना विशेष अस्पतालको आइसोलेसन वार्डमा रहेका एक जनाको मृत्यु
March 29, 4:28
काठमाडौं : बुटवलमा प्रदेश सरकारले तयार पारेको अस्थायी कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका एक जनाको मृ्त्यु भएको छ। ३४ वर्षीय उनी दुवईबाट फर्किएका हुन्।
बुटवल धागो कारखानमा बनाइएको अस्पतालमा नै उनको निधन भएको हो। उनको स्वाब परीक्षणका लागि काठमाडौं ल्याइएको छ। त्यसले मात्रै मृत्युको कारण प्रष्ट हुनेछ।
उनी चैत १३ गते आइसोलेसनमा भर्ना भएका थिए।
मृतकको स्वाबसँगै त्यही आइसोलेसन वार्डमा रहेका अन्य ६ जनाको स्वाब पनि परीक्षणका लागि काठमाडौं ल्याइएको छ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
March 26, 9:03
February 25, 9:02
March 31, 8:42
August 22, 12:54
April 04, 12:12
सम्बन्धित वर्गका समाचारहरू
January 30, 4:36
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
October 21, 9:33
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा