बैङ्कका कर्मचारीमा कोरोना पोजेटिभ, बैङ्क सिल

Covid
Covid
July 09, 9:05

अछाम, असार २५ – अछामको चौरपाटीमा रहेको एक बैङ्कको कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ । बैङ्कमा कार्यरत चौरपाटि गाँउपालीका ५ लुङराकी एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक धनबहादुर थापाले जानकारी दिए ।

असार १९ गते परीक्षणको लागी ५ जना बैङ्कका कर्मचारीसहित १३ जनाको थ्रोटस्वाव सङ्कलन गरिएको थियो । बिहिवार १ जनामा कोरोना पोजेटिभ देखिएको बताइएको छ । कर्मचारीमा कोरोना देखिएपछि उक्त बैङ्क सिल गरिएको उनले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा