ब्लड क्यान्सर पीडित डोटीका सुजनको उपचारमा आर्थिक सङ्कट, परिवारद्वारा सहयोगको अपिल
August 30, 7:23
धनगढी, भदौ १३ – ब्लड क्यान्सर ग्रसित डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ४ बल्लेकाँडा घर भएका ५ वर्षका सुजन बमको उपचारमा आर्थिक अभाव भएको छ । ब्लड क्यान्सरबाट पीडित भएका उनी विगत ३ वर्षदेखि काठ्माण्डौंको महाराजगन्ज स्थित कान्ति बाल अस्पतालमा उपचाररत छन् ।
सुजनका परिवारले आफन्त, छरछिमेकबाट रकम सङ्कलन गरेर तीन वर्षसम्म उपचार गराए पनि अब आर्थिक सङ्कट आइपरेको उनका बुबा गणेश बमले बताए । उनले छोराको जीवन रक्षाका लागि सबैलाई सहयोग गरिदिन समेत अपिल गरेका छन् ।
सहयोगका लागि
नाम : गणेश बहादुर बम
खाता नम्बर : ४१०००१३८०११० (राष्ट्रिय बाणिज्य बैङ्क)
सम्पर्कका लागि : ९८४४१५३४०८ र ९८६८५८८९५८
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
October 05, 2:57
April 13, 12:42
October 09, 3:24
April 15, 4:06
October 11, 2:04
सम्बन्धित वर्गका समाचारहरू
January 30, 4:36
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
October 21, 9:33
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा