डाक्टर गोबिन्द केसीको समर्थनमा धनगढीमा साझा पार्टीको प्रदर्शन
October 01, 9:34
२०७७ असोज १५ गते बिहिवार
डाक्टर गोविन्द केसीको मागहरूको सुनुवाइ हुनुपर्ने र उनको जीवन रक्षा गर्नुपर्ने भन्दै धनगढीमा प्रदर्शन भएको छ।
डाक्टर गाेबिन्द केसि काे माग सम्बाेधन गर, डाक्टर केसिकाे जीवन रक्षा गर भन्दै साझा पार्टी कैलाली जिल्ला अभियान बिभाग काे अायाेजना मा धनगढीको पार्कमाेडमा प्रदर्शन गरिएको हो। डाक्टर केसिकाे माग सम्बाेधन गरिनुपर्ने, डा. केसि काे जीवन रक्षा गरिनुपर्ने भनी आज पहिलाे दिन प्रदर्शन भएको साझा पार्टीले जनाएको छ।
डाक्टर केसीले उठाएका माग तुरुन्त सम्बोधन हुनुपर्ने भन्दै आन्दोलन सुरु गरिएको साझा पार्टी कैलाली अभियान बिभाग प्रमुख सुरेन्द्र शाहले बताउनुभयो।
विभिन्न मागहरू राख्दै डाक्टर गोविन्द केसी १८ दिनदेखि अनशनमा छन्।
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
October 28, 11:12
October 29, 10:21
October 30, 10:37
October 30, 4:27
November 01, 9:26
सम्बन्धित वर्गका समाचारहरू
June 21, 10:46
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
March 05, 5:55
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा