नेता सिंहको समन्वयमा अस्पताललाई आर्थिक सहयोग

bajhang
bajhang
June 07, 11:34

बझाङ  २४ जेष्ठ
विश्व कोरोना भाईरस कोभिड १९ बझाङमा पनि  महामारीका रुपमा फैलिए पछि जिल्लामा अक्सिजन र अन्य स्वास्थ्य सामाग्रीको अभाब भैरहेको समयमा नेपाली काँग्रेशका नेता ,पूर्व जिल्ला सभापति तथा प्रतिनिधी सभा सदस्यका उम्मेदवार  पृथ्बी बहादुर सिंहको समन्वयमा  जिल्ला अस्पताललाई आर्थिक सहयोग गरेका छन ।
 समाजसेबी नेता सिँहले बझाङ्गी जनताहरुले यो महामारीको समयमा भोग्दै आएका समस्या र अक्सिजनको कमी र बिभिन्न स्वास्थ्य सामाग्रीको अभाबमा अकालमै ज्यान गुमाउनु पर्ने भए पछि नेपाली कांग्रेसका नेता सिंहले अस्ट्रेलिया बस्दै आएका परोपकारीमन भएका सुदुरपश्चिमेली समाज अस्ट्रेलियाका अध्यक्ष तथा भिमदत्त नगरपालिका महेन्द्रनगरमा  बस्नुहुने समाजसेवी मोहनदेव भट्टले यो विषम परिस्थिति लाई मध्येनजर राखी आर्थिक सहयोग गरेका हुन् । सुदुरपश्चिमका विभिन्न स्वास्थ्य संस्थालाई सहयोग गर्दै आउनु भएका भट्ट बझाङ जस्तो बिकट जिल्लामा पनि केही समस्याहरूलाई समाधान गर्न सहज होस् भनेर ३८ हजार सहयोग गरेको बताईएको छ ।    बझाङ र बझाङ्गी जनताका पिरमर्कालाई आत्मसाथ गरेर सबै समाजसेवी तथा बौद्धिक बर्गले आआफ्नो तहतप्काबाट एकजुट भई समग्र जिल्ला बिकासमा सहयोग गर्न  आग्रह गर्दै नेता सिंहले आगामी दिनमा पनि आफु बझाङ्गी जनताको सुख दुखको साथी बनेर समस्यालाई उजागर गरेर अधि बढ्ने प्रतिद्धता पनि जनाउनु भएको छ । 
 

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार…
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा…
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा