कांग्रेसको पदाधिकारी बैठक बस्दै
June 27, 10:44
काठमाडौं , असार १३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधीकारीको बैठक बोलाउनु भएको छ । बैठक आईतबार दिउँसो २ बजे पार्टी कार्यलय सानेपामा बस्ने छ ।
आसन्न महाधिवेशनको तयारी तथा क्रियाशील सदस्यता विवाद टुंग्याउन शीर्ष नेताहरुको बैठक बस्न लागेको बताईएको छ ।
महाधिवेशनसम्बन्धी विविध विषयमा समेत बैठकमा छलफल हुने छ । आजको बैठकले क्रियाशील सदस्यका लागि सूचीकृत सदस्य विरुद्ध परेका उजुरी टुंग्याउन मापदण्डसमेत बनाउने जनाइएको छ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
December 16, 10:33
December 16, 6:04
December 19, 12:32
December 20, 3:52
December 22, 12:02
सम्बन्धित वर्गका समाचारहरू
February 02, 7:01
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
February 02, 6:48
धनगढी । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा