डोटीमा भेटियो ऐतिहासिक शिला, स्थानीयले गरे पुजा

news dhn
news dhn
June 28, 3:58

डोटी: डोटीमा ऐतिहासिक कलात्मक शिला भेटिएको छ। जोरायल गाउँपालिका–३ चनकट्टे बजारमा उक्त शिला फेला परेको हो। शिला भेटिएको उत्तरतर्फ पाण्डवकालिन भीमछेदन शिला समेत रहेको छ। भेटिएको शिलाको सम्बन्ध भीमछेदन शिलासँग रहेको त्यहाँका स्थानीयले बताएका छन्। 

fdfsfdfdf

उक्त फेला परेको शिलालाई उठाएर अर्को ठाउँमा राख्दा पानी आएको  स्थानीय तीर्थराज भट्टले बताए। उक्त शिला हेर्नका लागि स्थानीयहरुको भीड लाग्न थालेका छ। कतिपयले त उक्त शिलाको पुजा समेत गरेका छन्।  जोरायल क्षेत्रलाई पाण्डव कालिन समयमा पाँच पाण्डव वनवासका क्रममा बसेको भन्ने कथन रहेको छ। 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा