क्यानसर पीडित महिलाको उपचारमा समस्या ः सहयोगको लागी अपिल 

asasa
asasa
June 30, 5:42

एकेन्द्र चन्द,असार १६
डोटीको बोगटान फुडसिल गाउँपालिका वडान ७ बाट स्थानीय तहको निर्बाचनमा नेपाली कांग्रेस बाट वडा सदस्यमा पराजित उमेद्धवार  जिबन देबि बम क्यान्सर बाट ग्रसित भए पछि । अहिले उपचारको लागि समस्या भैरहेको छ ।
उपचारमा समस्या भए पछि उनको उचारका लागी आर्थिक सहयोग गरीदिनु होला भनदै उनका  ज्वाइँ बम बहादुर चन्दले सामाजिक संजालमा लेखेका छन ।

news doti

पहिले दिनदुखी हरुको सेवामा सधै खटिरहने बम अहिले आफै क्यान्सरले थला परेपछी आफन्तहरू बाट खासै सहयोग नभए पछि आफुले उपचार  सहयोग गरिदिन अनरोध गरेको र विभिन्न ब्यक्तीत्वहरुले अहिले सहयोग गरिरहेको चन्दले जानकारी दियका छ्न । 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा