कन्चनपुरका एक पुरुष बैतडीमा मृत भेटिए

news
news
July 05, 8:45

बैतडी,२१ असार -

बैतडीमा एक जना मृत अवस्थामा भेटिएका छन्।जिल्लाको सिगास गाउँपालिका वडा नम्बर २ कुर्चिनेटामा मृत भेटिएका उनी कञ्चनपुरको बेतकोट नगरपालिका ७ का ३० बर्षिय मिनराज भट्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए।

आइतबार साँझ ६ बजे भट्टको शव भेटिएको उनले बताए। उनी कन्चनपुर बाट आयुर्वेदीक अस्पताल गाँजरीमा नियुक्ति बुझ्न बैतडी गएको बुझिएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा