अछाममा निर्माणाधिन पक्की पुल भत्कियो

ds
ds
July 13, 12:38

 अछाम :अछाममा निर्माणाधिन पक्की पुल भत्किएको छ।

दुई दिन देखि परेको अबिरल बर्षा सँगै लुङ्गेलिगाडमा आयो बाढीले सेती लोकमार्ग अन्तरगत लुङ्गेलिगाडमा निर्माणाधीन पुल भत्काएको हो।

२०७७ चैत २० मा सम्पन्न गर्ने गरि २०७५ असार २१ गते
स्वार कन्ट्रक्सन अछामले ४ करोड १६ लाख ७४ हजार ५ सय ७२(भ्याट सहित) रुपैयाँमा पुल निर्माणको जिम्मा पाएको थियो ।

जग्गा बिवाद र कोरोना लहरका कारण गरिएको निषेधाज्ञा कारण समयमै पुल सम्पन्न गर्न नसकिएको निर्माण पक्षले जनाएको छ।
 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा