कैलाश खोलामा बगेर एक जना बेपत्ता

sasas
sasas
July 13, 6:38

अछामस् अछामको कैलाश खोलामा बगेर एक पुरुष बेपत्ता भएका छन्। जिल्लाको रामारोशन गाउँपालिकाको कैलाश खोलामा बगेर सोही नगरपालिका–६ भटाकाटीयाको अइरेनाका अन्दाजी ३६ वर्षीय चन्द्र साउँद बेपत्ता भएको प्रहरीले जनाएको छ। 

बाटोमा हिँड्दै गरेको अवस्थामा ती पुरुष सोमबार साँझ बगेका थिए। तर उनी हालसम्म फेला नपरेको अछामका प्रहरी प्रमुख डिएसपी तुलसीराम अर्यालले बताए। 
लगातारको वर्षाले कैलाश खोलामा पानीको बहाव बढेकाले खोजी कार्य प्रभावित भएको उनले बताए। 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा