अछाममा जीप दुर्घटना

news
news
July 21, 12:56

अछाम:अछाममा आज जीप दुर्घटना भएको छ।
मेल्लेखबाट साफेबगर आऊदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ज १३२७ नम्बरको जिप साफेबगर नगरपालिका ४ मष्टामाडौमा दुर्घटना भएको हो।

जिपमा ७ यात्रु सवार रहेको थिए । ७ जना मघ्ये ५ जना घर फर्किसकका २ जनाको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ।

उपचार गराईरहेका २ जनाको अवस्था समेत सामान्य रहेको छ। जिपको ब्रेक फेल भएर दुर्घटना भएको घटना स्थलबाट पत्रकार डण्डी भट्टले जानकारी दिए।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा